मनाङ एयरले थप्यो बिमान, ९ एन-एएनजेले शुरु गर्यो व्यवसायिक उडान

<p>काठमाडौँ । मनाङ एयर प्रालिले खरिद गरेको फ्रान्समा निर्मित एयरबस हेलिकप्टर ९ एन-एएनजेले सोमबारदेखि व्यवसायिक उडान शुरु गरेको छ । दक्ष पाइलट तथा प्राविधिकहरुद्वारा पर्यटकीय दृश्यावलोकन तथा उद्दार उडानमा थप भएको हेलिकप्टरको प्रयोगले मनाङ एयरले प्रदान गर्ने सेवामा अझ बढी प्रभावकारिता प्राप्त हुने जनाइएको छ । मनाङ एयर प्रालिले सञ्चालन गर्दै आएका २ हेलिकप्टरहरुले २३००० [&hellip;]</p>

काठमाडौँ । मनाङ एयर प्रालिले खरिद गरेको फ्रान्समा निर्मित एयरबस हेलिकप्टर ९ एन-एएनजेले सोमबारदेखि व्यवसायिक उडान शुरु गरेको छ ।

दक्ष पाइलट तथा प्राविधिकहरुद्वारा पर्यटकीय दृश्यावलोकन तथा उद्दार उडानमा थप भएको हेलिकप्टरको प्रयोगले मनाङ एयरले प्रदान गर्ने सेवामा अझ बढी प्रभावकारिता प्राप्त हुने जनाइएको छ ।

मनाङ एयर प्रालिले सञ्चालन गर्दै आएका २ हेलिकप्टरहरुले २३००० फिटको उचाईसम्म सुरक्षित उडान गर्न सक्ने छन् ।

Share News