आइतबार फेरि सार्वजनिक बिदा

<p>काठमाडौं । सरकारले आइबार सार्वजनिक बिदा दिने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले चिनियाँ राष्ट्रपति सी जिङपिङको सम्मानमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । राष्ट्रपति सी भोलि शनिबार काठमाडौं आउँदैछन् भने आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।</p>

काठमाडौं । सरकारले आइबार सार्वजनिक बिदा दिने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले चिनियाँ राष्ट्रपति सी जिङपिङको सम्मानमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति सी भोलि शनिबार काठमाडौं आउँदैछन् भने आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

Share News