ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा

<p>काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि दुईवटा नयाँशाखा सञ्चालनमा ल्याएको छ । बैंकले लमजुङ्ग जिल्लाको बेशीशहर नगरपालिका वडा नं. १, उदीपुर र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं १, नवलपुरमा नयाँशाखा सञ्चालनमा ल्याएको हो । नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या १४८ पुगेको छ ।</p>

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि दुईवटा नयाँशाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले लमजुङ्ग जिल्लाको बेशीशहर नगरपालिका वडा नं. १, उदीपुर र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं १, नवलपुरमा नयाँशाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या १४८ पुगेको छ ।

Share News