सुनको मूल्य ६ सयले बढ्यो, प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार हुँदै

<p>काठमाडौं । बुधबार छापावाला सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार प्रतितोला ६९ हजार २ सय रुपैयाँमा बिक्री भएको सुन ६ सय रुपैयाँ बढेर सो मूल्यमा कारोबार भईरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला ६८ हजार ९ सयमा बिक्री भएको थियो भने बुधबार ६९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको [&hellip;]</p>

काठमाडौं । बुधबार छापावाला सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

मंगलबार प्रतितोला ६९ हजार २ सय रुपैयाँमा बिक्री भएको सुन ६ सय रुपैयाँ बढेर सो मूल्यमा कारोबार भईरहेको छ ।

मंगलबार तेजावी सुन प्रतितोला ६८ हजार ९ सयमा बिक्री भएको थियो भने बुधबार ६९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

भने चाँदी प्रतितोलामा १० रुपैयाँ बढेर ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Share News