साताको पहिलो दिन प्रतितोला ६ सयले घट्यो सुन

<p>काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला ६ सय रुपैयाँले घटेको छ । शुक्रबार ७० हजार ८ सयमा कारोबार भएको सुन आइतबार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेका छ । शुक्रबार तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ६९ हजार ९ सय रुपैयाँमा बिक्री वितरण भइरहेको छ [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला ६ सय रुपैयाँले घटेको छ । शुक्रबार ७० हजार ८ सयमा कारोबार भएको सुन आइतबार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेका छ ।

शुक्रबार तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ६९ हजार ९ सय रुपैयाँमा बिक्री वितरण भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १५ रुपैयाँ घटेर ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Share News