सिटी सेन्टरले घोषणा गर्यो ‘दशैँ बोनाञ्जा’ अफर, लक्की ड्र मा टीभीएस मोटरसाइकल जित्ने मौका

<p>काठमाडौँ । दशैँ पर्वको अवसरमा सिटी सेन्टर कमलपोखरी काठमाडौँले ‘दशैँ बोनाञ्जा’ अफर घोषणा गरेको छ । यो अफर अन्तरगत ग्राहकरुले सामान खरिदमा विशेष छुट पाउने छन् । उक्त अफर अन्तरगत सिटी सेन्टरमा कुनैपनि सामान किन्ने ग्राहकहरु लक्की ड्र मा सहभागी हुने छन् । लक्की ड्र का भाग्यशालीहरुले प्रथम पुरस्कार स्वरुप टीभीएस आरटीआर १५० सीसी, द्वितीय [&hellip;]</p>


काठमाडौँ । दशैँ पर्वको अवसरमा सिटी सेन्टर कमलपोखरी काठमाडौँले ‘दशैँ बोनाञ्जा’ अफर घोषणा गरेको छ । यो अफर अन्तरगत ग्राहकरुले सामान खरिदमा विशेष छुट पाउने छन् ।

उक्त अफर अन्तरगत सिटी सेन्टरमा कुनैपनि सामान किन्ने ग्राहकहरु लक्की ड्र मा सहभागी हुने छन् ।

लक्की ड्र का भाग्यशालीहरुले प्रथम पुरस्कार स्वरुप टीभीएस आरटीआर १५० सीसी, द्वितीय पुरस्कार टीभीएस जुपिटर ११० सीसी, तृतीय पुरस्कार ४३ ईञ्चको एलईडी टीभी(२जनालाई), चौथो पुरस्कार डबल डोर रेफ्रिजेटर, पाँचौँ पुरस्कार फ्रण्ट डोर वासिङ मेसिन र छैठौँ पुरस्कार भ्याकुम क्लिनर, हलोजेन हिटर र आइरन जित्न सक्नेछन् ।

Share News