
काठमाडौँ । एलजी नेपालले चाडपर्वको अवसरमा ल्याएको छ डबल खुशीको अपग्रेड अफर ल्याएको छ ।
यो अफर अन्तरगत एलजी नेपालले हरेक टेलिभिजनको खरिदमा ६ महिनाको लागि प्रभु टीभी एपको सदस्यता सित्तैमा प्रदान गर्ने भएको छ । यो सुबिधा एलजीका पुराना खरिद गरिसकेका टेलेभिजनहरुमा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
सदस्यहरुको सदस्यता एलजी टीभीको प्रभु एपमा लगइन गरेपछि शुरु हुनेछ । यो कार्य योजना शुरु भएको ३ महिना भित्र गर्नु पर्नेछ । यो योजना असोज १ देखि लागु भएको जनाइएको छ ।