केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड प्रबल जनसेवा श्री बाट सम्मानित

<p>काठमाडौँ । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगडलाई संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित गरिने घोषणा गरिएको छ । मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप दुगडलाई सो मानपदवी प्रदान गरिने भएको हो ।</p>

काठमाडौँ । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगडलाई संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित गरिने घोषणा गरिएको छ ।

मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप दुगडलाई सो मानपदवी प्रदान गरिने भएको हो ।

Share News