एनआईसी एशिया बैंककोे नयाँ शाखा सल्यानको श्रीनगरमा

<p>काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा सञ्चालनमा आएको छ । सल्यान जिल्ला शारदा नगरपालिका वडा नं १ स्थित श्रीनगर शाखा मंगलबारदेखि सञ्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको श्रीनगर शाखाकोे उद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका हुन् । श्रीनगर शाखा सञ्चालनमा आएसँगै सल्यान क्षेत्रका ग्राहकहरुलाई बैंकिङ सेवा प्राप्त गर्न थप सहज [&hellip;]</p>

काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा सञ्चालनमा आएको छ ।

सल्यान जिल्ला शारदा नगरपालिका वडा नं १ स्थित श्रीनगर शाखा मंगलबारदेखि सञ्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको श्रीनगर शाखाकोे उद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका हुन् ।

श्रीनगर शाखा सञ्चालनमा आएसँगै सल्यान क्षेत्रका ग्राहकहरुलाई बैंकिङ सेवा प्राप्त गर्न थप सहज हुने बैंकले विश्वास लिएको छ ।

Share News