एनआईसी एशियाका डेविट तथा क्रेडिट कार्ड आजदेखि भिजा नेटवर्कमा आबद्ध सबै पीओएसमा चल्ने

<p>काठमाडौँ । एनआइसी एशिया बैंकका डेविट तथा क्रेडिट कार्डहरु बुधबारदेखि भीजा नेटवर्कमा आबद्ध सबै बैंक तथा वित्तीय संस्थाका पीओएसमा चल्ने भएका छन् । भदौ १८ गतेदेखि प्राबिधिक कारणले यस बैंकको डेविट तथा क्रेडिट कार्डहरु यसै बैंकका एटीएम र पीओएस मेशिनहरुमा मात्र चल्ने भएका थिए । यसबीचमा प्राविधिक कारणले ग्राहकहरुमा पर्न गएको असुविधाको लागि बैंकले क्षमा [&hellip;]</p>

काठमाडौँ । एनआइसी एशिया बैंकका डेविट तथा क्रेडिट कार्डहरु बुधबारदेखि भीजा नेटवर्कमा आबद्ध सबै बैंक तथा वित्तीय संस्थाका पीओएसमा चल्ने भएका छन् ।

भदौ १८ गतेदेखि प्राबिधिक कारणले यस बैंकको डेविट तथा क्रेडिट कार्डहरु यसै बैंकका एटीएम र पीओएस मेशिनहरुमा मात्र चल्ने भएका थिए ।

यसबीचमा प्राविधिक कारणले ग्राहकहरुमा पर्न गएको असुविधाको लागि बैंकले क्षमा मागेको छ ।

Share News