एनआईसी एशिया बैंकको एटीएम सेवा पुनः सुचारु

<p>काठमाडौँ । एनआईसी एशिया बैंकको एटीएम सेवा सुचारु भएको छ । प्राविधिक कारणवश आइतबार केही समयका लागि एटीएम सेवा अवरुद्ध भएकोमा हाल सुचारु भएको बैंकले जनाएको छ । सेवा संचालनमा आएसंगै बैंकको कार्ड बाहकहरुले एनआईसी एशिया बैंकको एटीएम तथा पीओएस मेशिनमा प्रयोग गरी कारोबार गर्न सक्ने जनाइएको नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी [&hellip;]</p>

काठमाडौँ । एनआईसी एशिया बैंकको एटीएम सेवा सुचारु भएको छ । प्राविधिक कारणवश आइतबार केही समयका लागि एटीएम सेवा अवरुद्ध भएकोमा हाल सुचारु भएको बैंकले जनाएको छ ।

सेवा संचालनमा आएसंगै बैंकको कार्ड बाहकहरुले एनआईसी एशिया बैंकको एटीएम तथा पीओएस मेशिनमा प्रयोग गरी कारोबार गर्न सक्ने जनाइएको नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जनाएका छन् ।

Share News