सिभिल बैंकद्वारा दुर्घटना मृत्यू बीमाको ७ लाख दाबी रकम भुक्तानी

<p>काठमाडौँ । सिभिल बैंकले केही महिना अघि ल्याएको ‘सम्मान बचत खाता’मा खाता खोल्नु भएका साहिद अली मनीहारको दूर्घटनामा परी मृत्यु भएकोमा दुर्घटना मृत्यु बीमा अन्तर्गत रु.सात लाखको चेक हस्तान्तरण गरिएको छ । मृतकको श्रीमति नूर जहाँ मनीहारलाई प्रदान उक्त रकम हस्तान्तरण गरिएको हो । । सिभिल बैंकको ‘सम्मान बचत खाता’ आकर्षक ब्याजको साथै औषधोपचार खर्चमा [&hellip;]</p>


काठमाडौँ । सिभिल बैंकले केही महिना अघि ल्याएको ‘सम्मान बचत खाता’मा खाता खोल्नु भएका साहिद अली मनीहारको दूर्घटनामा परी मृत्यु भएकोमा दुर्घटना मृत्यु बीमा अन्तर्गत रु.सात लाखको चेक हस्तान्तरण गरिएको छ । मृतकको श्रीमति नूर जहाँ मनीहारलाई प्रदान उक्त रकम हस्तान्तरण गरिएको हो । ।

सिभिल बैंकको ‘सम्मान बचत खाता’ आकर्षक ब्याजको साथै औषधोपचार खर्चमा रु.एक लाखसम्म र दुर्घटनामा मृत्यु भएमा रु. सात लाखसम्मको बीमा सुबिधा प्रदान गरिएको गरिने छ । उक्त खातामा निश्चित रकम राख्नै पर्ने भन्ने बाध्यता छैन ।

Share News