दुई विकास बैंकको बोनस सेयर सूचीकृत, कस्को कति ?

<p>काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा दुई विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार देवः विकास बैंक र पूर्णिमा विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो । देवः विकास बैंकको १३ लाख ९३ हजार ५ सय २४ कित्ता र पूर्णिमाको २ लाख ६२ हजार ५ सय १६ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले [&hellip;]</p>

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा दुई विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

मंगलबार देवः विकास बैंक र पूर्णिमा विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

देवः विकास बैंकको १३ लाख ९३ हजार ५ सय २४ कित्ता र पूर्णिमाको २ लाख ६२ हजार ५ सय १६ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

Share News