नेपाल राष्ट्र बैंकले सोमबार १० कराेडको ट्रेजरी बिल बिक्री गर्ने

<p>काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु १० कराेड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलकको माध्यमबाट ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले उक्त प्रक्रियामा सहभागी भई ट्रेजरी बिल खरिदका लागि आग्रह गरेको छ । बैंकले यसअघि पनि यही साउन ६ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।</p>


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु १० कराेड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलकको माध्यमबाट ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले उक्त प्रक्रियामा सहभागी भई ट्रेजरी बिल खरिदका लागि आग्रह गरेको छ । बैंकले यसअघि पनि यही साउन ६ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

Share News