बैतडीमा सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बिस्तार

<p>काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाटन नगरपालिका वडा न. ६ एयरपोर्ट रोडमा बैतडी शाखा उद्घाटन गरेको छ । उक्त शाखाको पाटन नगरपालिका मेयर केशवबहादुर चन्दले आइतबार उद्घाटन गरे । उक्त कार्यक्रममा बैतडी जिल्लाका पूर्व उप-सभापतिहरु, दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापा तथा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकार तथा स्थानीय [&hellip;]</p>


काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाटन नगरपालिका वडा न. ६ एयरपोर्ट रोडमा बैतडी शाखा उद्घाटन गरेको छ । उक्त शाखाको पाटन नगरपालिका मेयर केशवबहादुर चन्दले आइतबार उद्घाटन गरे ।

उक्त कार्यक्रममा बैतडी जिल्लाका पूर्व उप-सभापतिहरु, दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापा तथा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकार तथा स्थानीय समाजसेवीको उल्लेखनीय सहभागिता रहेको थियो ।

Share News