भक्तपुरको राधेराधेमा कामना सेवाकोे ९३औं शाखा

<p>काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले भक्तपुर जिल्लाको मध्यपूर ठिमी नगरपालिका वडा नं. २६ राधेराधेमा शुक्रबार ९३औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्य, संचालक तथा नायव महाप्रबन्धक हरिप्रसाद लम्सालले संयुक्त रुपमा कारोबार शुरुवात गरेका हुन् । बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत [&hellip;]</p>


काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले भक्तपुर जिल्लाको मध्यपूर ठिमी नगरपालिका वडा नं. २६ राधेराधेमा शुक्रबार ९३औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।

बैंकका अध्यक्ष सुदीप आचार्य, संचालक तथा नायव महाप्रबन्धक हरिप्रसाद लम्सालले संयुक्त रुपमा कारोबार शुरुवात गरेका हुन् ।

बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत ग्राहकलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने जनाएको छ ।

Share News