सनराइज बैंकको १० लाख कित्ता ऋणपत्र सूचीकृत

<p>काठमाडौँ । सनराइज बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लि. बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु. १००० कायम भएको सनराइज बैंक लिमिटेडको १० लाख कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्ज लि. का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा [&hellip;]</p>


काठमाडौँ । सनराइज बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लि. बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु. १००० कायम भएको सनराइज बैंक लिमिटेडको १० लाख कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्ज लि. का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले हस्ताक्षर गरेका छन् ।

Share News