सप्तरीको कल्याणपुरमा सनराइज बैंकको शाखा बिस्तार

<p>काठमाडौँ । सनराइज बैंकले सप्तरी जिल्ला खडक नपा वडा नं. ०७ कल्याणपुरमा ११३ औँ शाखा संचालनमा ल्याएको छ । आईतबार आयोजित औपचारिक कार्यक्रममा खडक नगरपालिकाका मेयर मो. हेमायु हँक र संचालक समितिका सदस्यश्री बच्छ राजतातेडले संयुक्त रुपमा उद्घाटन गरे । सो कार्यक्रममा सनराइज बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यो समेत गरी बैंकको शाखा [&hellip;]</p>

काठमाडौँ । सनराइज बैंकले सप्तरी जिल्ला खडक नपा वडा नं. ०७ कल्याणपुरमा ११३ औँ शाखा संचालनमा ल्याएको छ ।

आईतबार आयोजित औपचारिक कार्यक्रममा खडक नगरपालिकाका मेयर मो. हेमायु हँक र संचालक समितिका सदस्यश्री बच्छ राजतातेडले संयुक्त रुपमा उद्घाटन गरे । सो कार्यक्रममा सनराइज बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो समेत गरी बैंकको शाखा संख्या ११३ पुगेको छ ।

Share News