लक्ष्मी पोखरी पुननिर्माणमा नेपाल बंगलादेश बैंकद्वारा ९ लाख सहयोग

<p>काठमाडौँ । नेपाल बङ्गलादेशल बैंकले काभ्रेपलान्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं ४ उग्रचण्डी नाला इपाटोल स्थित ऐतिहासिक लक्ष्मी पोखरीको रु नौ लाख बहत्तर हजार रकमको लागतमा पुननिर्माण गरेको छ । शनिबार नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयूक्त रुपमा ऐतिहासिक लक्ष्मी पोखरीको उद्घाटन गरे । उक्त कार्यक्रममा [&hellip;]</p>


काठमाडौँ । नेपाल बङ्गलादेशल बैंकले काभ्रेपलान्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं ४ उग्रचण्डी नाला इपाटोल स्थित ऐतिहासिक लक्ष्मी पोखरीको रु नौ लाख बहत्तर हजार रकमको लागतमा पुननिर्माण गरेको छ ।

शनिबार नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयूक्त रुपमा ऐतिहासिक लक्ष्मी पोखरीको उद्घाटन गरे ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैँकले सदैव आफ्ना ग्राहक, ऋणी तथा सरोकारवालाहरुको हितलाई सर्वोपरी मान्दै आएको र बैंक सधै सामाजिक विकासप्रति सचेत र सजग रहेको बताए ।

Share News