दोलखा र रामेछापमा सिद्धार्थ बैंकको शाखा खुल्यो

<p>काठमाडौँ । सिद्धार्थ बैंकले बुधबार दोलखाको चरिकोट शाखा र १ शाखारहित बैंकिङ्ग सेवा तथा बिहिबार रामेछापको गोकुलगंगा शाखाको औपचारिक उद्घाटन  गरेको छ । बैंकको चरिकोट शाखाको उद्घाटन भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी, शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बैंकका प्रबर्धक सेयरधनी आत्मकृष्ण श्रेष्ठ र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारबाट भएको हो ।</p>


काठमाडौँ । सिद्धार्थ बैंकले बुधबार दोलखाको चरिकोट शाखा र १ शाखारहित बैंकिङ्ग सेवा तथा बिहिबार रामेछापको गोकुलगंगा शाखाको औपचारिक उद्घाटन  गरेको छ ।

बैंकको चरिकोट शाखाको उद्घाटन भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी, शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बैंकका प्रबर्धक सेयरधनी आत्मकृष्ण श्रेष्ठ र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारबाट भएको हो ।

Share News