ललितपुर र काठमाडौँमा महालक्ष्मीको शाखा बिस्तार

<p>काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.ले ललितपुर महानगरपालिका वडा नं ३, झम्सिखेलमा जेठ १५ गते तथा काठमाडौँ महानगरपालिका वडा नं १०, शंखमुलमा जेठ १९ गते नयाँशाखा विस्तार गरेको छ । दुई शाखा थपिएपछि उक्त बैंकको शाखा संख्या ९५ पुगेको छ । बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय बिस्तार [&hellip;]</p>


काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.ले ललितपुर महानगरपालिका वडा नं ३, झम्सिखेलमा जेठ १५ गते तथा काठमाडौँ महानगरपालिका वडा नं १०, शंखमुलमा जेठ १९ गते नयाँशाखा विस्तार गरेको छ । दुई शाखा थपिएपछि उक्त बैंकको शाखा संख्या ९५ पुगेको छ ।

बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय बिस्तार गर्ने जनाएको छ ।

Share News