यूनाईटेड फाइनान्सको २१ लाख साधारण सेयर सूचिकृत

<p>काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडको २१ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । संस्थाको सोमबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो । यस अघि संस्थाको ८० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको थियो । केन्द्रिय कार्यालय दरबारमार्गमा रहेको यस संस्थाको बजार पुँजीकरण एक अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।</p>

काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडको २१ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । संस्थाको सोमबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।

यस अघि संस्थाको ८० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको थियो । केन्द्रिय कार्यालय दरबारमार्गमा रहेको यस संस्थाको बजार पुँजीकरण एक अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

Share News