काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व पुवराजा पारस विक्रम शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।
नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व राजा पारस हिडडुल गर्न र सामान्य क्रियाकलाप गर्ने आदि गर्न सक्ने भएको छन् ।
सोमबार साँझ पूर्व युवराज पारस विक्रम शाहलाई तेस्रो पटक हृदयाघात भएको थियो ।
मुटुको धमनी बन्द भएको अवस्थामा नर्भिक इन्टरनेशनल अस्पताल पुगेको शाहको उपचारमा सुधार आएको अस्पताल स्रोतले जानकारी दिएको छ ।