नेपाल टेलिकमले ५५ रुपैयाँ नगद लाभांश दिने

<p>काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिको निर्णयलाई नेपाल सरकारले स्वीकृति तथा कम्पनीको आगामी ११औँ वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।</p>

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिको निर्णयलाई नेपाल सरकारले स्वीकृति तथा कम्पनीको आगामी ११औँ वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

Share News