विश्व

  २०७६ चैत ३० गते १२:२६     विकासन्युज

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो उपचरामा संलग्न डाक्टरहरू र नर्सहरूप्रति आभार प्रकट गरेका छन् । कोरोना भाइरस संक्रमढा भएर अस्पतालमा उपचाररत प्रधानमन्त्री बोरिसले उनीहरुले आफ्नो सफल उपचार गरेको भन्दै धन्यवाद दिएका हुन्...

  २०७६ चैत २९ गते १४:४१     विकासन्युज

क्वालालम्पुर । मलेसियामा लगाउदै आएको लकडाउनको म्याद थपेर यही अप्रिल २८ तारिखसम्म पुर्याएको छ । मलेसिया सरकारले अहिलेलाई थप दुई हप्ताका लागि लकडाउनको म्याद थपिएको जानकारी दिएको छ । प्रधानमन्त्री मुहिद्धिन यासिनले राष्ट्रिय टेलिभिजनबाट...

  २०७६ चैत २८ गते १७:१९     विकासन्युज

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरियाले चार हजार थान कोरोना परीक्षण गर्ने कीटसहित अन्य स्वास्थ्य उपकरण नेपाल पठाएको छ । एनआरएनए कोरियोका संयोजनमा सङ्कलन गरिएका चार हजार किट र पाँचसय थान हाइ सेन्सेटिभ कोभिड...

  २०७६ चैत २८ गते १४:२६      मधुकर अधिकारी

वाशिङ्टन डिसी। विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको ‘कोभिड–१९’ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी आक्रान्त बनेको छ । यो आलेख तयार पार्दासम्म विश्वमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या १६ लाख नाघेको छ भने...

  २०७६ चैत २८ गते १३:४२     विकासन्युज

मस्को। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरेबियाका राजा सल्मानबीच विश्वको खनिज तेलको बजार व्यवस्थापन गर्ने विषयमा सहमति भएको छ । उनीहरुबीच विश्वको तेल बजारको पछिल्लो अवस्थाका बारेमा खुला छलफल...

  २०७६ चैत २८ गते १३:३७     विकासन्युज

मुम्बइ। भारतमा बिहीबार पनि कारोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन् । गएको १२ घन्टायता यहाँ ५४७ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार विहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का संक्रमितहरुको संख्या ६ हजार नाघेको...

  २०७६ चैत २८ गते १०:५९     विकासन्युज

काठमाडाैं । दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी...

  २०७६ चैत २७ गते १७:४५     विकासन्युज

न्यूयोर्क । कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा विश्वभरका स्वास्थ्य अधिकारीहरु अहिले बढीभन्दा बढी भेन्टिलेटरको खोजीमा निस्किएका छन्, तर कतिपय चिकित्सकहरु यो श्वासप्रश्वासमा सहजीकरण गर्ने उपकरणको प्रयोग गर्न त्यति उत्सुक देखिन छाडेका छन् । कारणः केही...

  २०७६ चैत २७ गते १२:४८     विकासन्युज

मुम्बइ ।   भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । हालसम्म (बिहीबार दिउँसाे) १ बजेसम्म ५ हजार ९ सय ७९...

  २०७६ चैत २७ गते ११:२०     विकासन्युज

काठमाडाैं । संकटको बेला बिरामीको सेवा नै सबैभन्दा ठूलो धर्म हुने गर्दछ । बेलायतकी सुन्दरी भाषा मुखर्जीले पनि अहिले आफ्ना मिस इङ्ल्याण्ड २०१९ को ताज उतारेर आफ्नो पेशामा फर्केकी छिन् । भारतीय मूलकी भाषा...

  २०७६ चैत २६ गते १६:१५     विकासन्युज

उहान । कोरोना भाइरसको महामारी फैलिएपछि चिनियाँ शहर उहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको बन्दाबन्दी (लकडाउन) खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये एक हुन् । “म ७० दिनभन्दा...

  २०७६ चैत २६ गते १४:०१     विकासन्युज

काठमाडौं । इरानका राष्ट्रपति हसन रूहानीले बुधबार अन्तर्राष्ट्रिय य मुद्रा कोष (आईएमएफ) लाई कोरोना भाइरस विरुद्ध लड्न ५ अर्ब अमेरीकी डलरको आपतकालीन कोष प्रदान गर्न अपील गरेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति रोहानीले...

  २०७६ चैत २६ गते १३:४५     विकासन्युज

न्यूयोर्क । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका अनुसार विश्वका विभिन्न भागमा तैनाथ शान्ति सैनिक, सैन्य अधिकृत...

  २०७६ चैत २६ गते १३:२६     विकासन्युज

काठमाडाैं । काेराेना संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आज पनि सघन उपचार कक्ष (आईसीयू)मै रहेका छन् । अहिलेसम्म उनकाे अवस्था स्थीर रहेकाे अन्तर्राषट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  उनमा कोरोनाभाइरसको संक्रमण बढी खतरापूर्ण स्थितिमा पुगेको भन्दै चिकित्सकको सल्लाहमा आइतबार...

  २०७६ चैत २६ गते १०:३५     विकासन्युज

काठमाडौं । चीनमा सोमवारका दिन कोरोना भाइरसको संक्रमणबाट पहिलोपल्ट कुनै मृत्यु भएको थिएन । तर मंगलवार भने फेरी मृत्यु शुरु भयो । संक्रमणका मामलाहरु पनि बढेका छन् । चीनको नेशनल हेल्थ कमिशनका अनुसार पछिल्लो...

  २०७६ चैत २५ गते १४:४४     विकासन्युज

काठमाडाैं ।  कोरोनाभाइरसको उद्गम स्थल मानिएको चीनमा २४ घण्टाभित्र एक जनाकाे पनि मृत्यु भएकाे छैन । चीनमा पछिल्लो समय कोरोना कहर निकै घटेको छ । सोमबार चीनमा कोरोनाभाइरस संक्रमित जम्मा ३२ जना भेटिएका थिए ।...

  २०७६ चैत २५ गते १२:२८     विकासन्युज

‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाईछ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को स्थापना भएको दिन यो दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठन १९४८ अप्रिल ७ तालिकमा...

  २०७६ चैत २५ गते ९:५४     विकासन्युज

काठमाण्डाै । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई लण्डनको अस्पतालकाे सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ । उनी होस मै रहे पनि स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा राखिएको अन्तर्राषट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कोरोना...

  २०७६ चैत २५ गते ९:१९     विकासन्युज

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसोनको इलाज लण्डनको सेंट थोमस अस्पतालको इन्टेन्सिव केयर यूनिट अर्थात् आईसीयूमा चलिरहेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार डक्टरहरुले दिएको सल्लाह अनुसारनै प्रधानमन्त्रीको स्वास्थ्यका लागि यो कदम उठाइएको हो । आईसीयू के...

  २०७६ चैत २४ गते १५:०५     प्रकाश वाग्ले

काठमाडौं । नेपालमा कोरोनाको पहिलो संक्रमण पुष्टि भएको आज ३ महिना १३ दिन पुगेको छ । हालसम्म नेपालमा ९ जनामा कोरोेनाको संक्रमण पुष्टि भएको छ भने १ जना उपचारपछि निको भएर घर फर्किसेका छन्...