तीन दाताबाट साढे ११ अर्ब अनुदान सहयोग

  २०७६ भदौ १७ गते १७:०८     विकासन्युज

काठमाडौं । विकास साझेदाबाट प्रदेश तथा स्थानीय तहको शासकीय सुधार कार्यक्रमको लागि करिब साढे ११ अर्ब रुपैयाँ अनुदान सहयोग प्राप्त हुँदैछ । नेपालको शासकीय सुधारको लागि तीन विकास साझेदारले उक्त रकम सहयोग गर्न लागेका हुन् ।

भोलि बुधबार बेलयती अन्तर्राष्ट्रिय विकास नियोग (डीएफआईडी), स्वीस र नर्वेले संयुक्त रुपमा नेपाल सरकारलाई उक्त वित्तीय अनुदान सहायता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । उक्त रकम बजेटरी सहायता अन्तर्गत अनुदाने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.