काठमाडौं । सरकारले केराउ र मरिच आयातमा फुकुवा गरेको छ । आयतबार बसेको मन्त्रिपरिषद् बैठले केराउ र मरिच आयात गर्न सकिने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । उद्योग मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्...
हाल विश्व कोभिड-१९ को महामारीले आक्रन्त छ । यस परिप्रेक्षमा जनताको आवश्यकताहरु पुरा गर्न सरकारको लागि कम चुनौती पुर्ण छैन । केही युवा उद्यमीहरुले आफ्नो आधुनिक ज्ञान र सीपलाई सदुपयोग गर्दै सानो पुँजीबाट उद्यमशिलताको...
आर्थिक वर्ष २०७६/७७ मा कुल वस्तु व्यापार घाटा १६.८ प्रतिशतले संकुचन भई १० खर्ब ९९ अर्ब ९ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले साेमबार सार्वजनिक गरेकाे गत बर्षको आर्थिक प्रतिवेदनका अनुसार...
काठमाडौ । बीमा समितिले कोरोना महामारीका कारण भएको लक डाउनको समयमा बन्द रहेका उद्योगहरुको बीमा शुल्कमा ३३ प्रतिशत छुट दिन कम्पनीहरुलाई निर्देशन दिएको छ । सो निर्देशनमा सम्पत्ति बीमा अन्तरगत बीमा दरलाई संशोधन गर्ने...
भरतपुर । उद्योग वाणिज्य संघ-चितवनले आफ्ना सदस्यहरुलाई उपलब्ध गराउँदै आएको निःशुल्क कोरोना बीमा गर्ने म्याद थप गरेको छ । उद्योग वाणिज्य संघ-चितवनको आज (साउन ३० गते) को बैठकले आगामी असोज मसान्तसम्म संघको सदस्यता नवीकरण...
चितवन । चितवनको छिमेकी जिल्ला नवलपुरको आरुङ्गखोलामा १ अर्ब रुपैयाँको लागतमा नयाँ कागज उद्योग सञ्चालन आएको छ । नवलपरासीको पहिचान फेरि स्थापित गर्न युवा व्यवसायहरुको लागानीमा क्वालिटी पेपर ईण्डष्ट्रीज प्रा.लिले सञ्चालनमा आएको हो । कागज...
काठमाडौं । उद्योग वाणिज्य संघ चितवनले बैंकका कतिपय क्रियाकलापहरु समय सान्दर्भिक नभएकोले गर्दा व्यवसायीहरु हतोत्साहित हुने गरेको बताएको छ । संघका कार्यकारी निर्देशक निलबहादुर केसीले संघले बुधबार आयोजना गरेको कार्यक्रममा सो कुरा जानकारी गराएका...
काठमाडौँ । सरकारले लामो समयदेखि विवादित बन्दै आएको डेडिकेटेड तथा ट्रङ्क लाइनको विद्युत् महसुससम्बन्धी विवाद समाधानका लागि गठिन अध्ययन समितिको प्रतिवेदन स्वीकृत गर्दै कार्यान्वयनमा लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नै जिम्मा दिएको छ ।...
काठमाडौं । सरकारले रुग्ण उद्योग समस्या र सञ्चालन उपायबारे अध्ययन प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारकाे प्रवक्ता तथा अर्थ र सूचना तथा सञ्चार मन्त्री...
काठमाडौं । कोरोना भाइरसले उत्पन्न लकडाउनमा आर्थिक मन्दी व्यहोरेका उद्योगी व्यवसायीहरुले लकडाउन पछिको व्यवसाय तथा उद्योग सञचालन बारे विभिन्न योजना सुनाएका छन् । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसले अर्थतन्त्रमा परेको असर सम्बन्धि तयार पारेको...
काठमाडौं । कोरोना भाइरसले उत्पन्न लकडाउनमा थला परेका उद्योगधन्दाहरु बन्द हुने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले कोरोनाले अर्थतन्त्रमा पारेको असर सम्बन्धि सर्वेक्षणले अझै लकडाउन भए धेरै उद्योग धन्दाहरु बन्द हुन सक्ने अवस्थामा...
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रुपमा लगाएको लकडाउनका कारण उद्योग व्यवसाय क्षेत्र थला परेको छ । नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षण अनुसार...
काठमाडौं । सरकारले गत चैतदेखि लागू गरेको लकडाउन नेपाली उद्योग तथा व्यवसाय क्षेत्रका लागि सबैभन्दा कठिन अवस्था भएको पाइएको छ । सो समयमा ६१ प्रतिशत बन्द भएका छन् भने चलेका उद्योग व्यवसायको उत्पादन पनि...
मकवानपुर । मकवानपुरमा विभिन्न स्थानमा सञ्चालनमा रहेका २१९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ मा उक्त ती उद्योगको दर्ता खारेज भएको छ...
काठमाडौं । नेपाल उद्योग परिसंघले थप रोजगारी सृजना गर्न ‘मेक इन नेपाल’को अवधारणा अघि बढाएको छ । अर्थतन्त्रलाई चलायमान बनाइ थप रोजगारी सृजना गर्न र स्वदेशी उत्पादनमा गौरव गर्दै यसको प्रवद्र्धन गर्नको लागि परिसंघले...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ नेतृत्व विहिन बनेको र विधिविधानको परिपालना हुने छोडेको बताएका छन् । कार्यसमितिले गरेको निर्णयलाई उल्ट्याउदै विहीबार पदाधिकारीको बैठकले बहुमतका आधारमा निर्वाचन अनिश्चित कालका लागि...
काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सरेको छ । साउन २६ र २७ गतेको लागि तोकिएको महासंघको ५४औं साधारणसभा कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण दोस्रो पटक सरेको हो...
काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले पदाधिकारी बैठक बोलाएको छ । महासंघले साउन २६ र २७ गते गर्ने भनिएको ५४औं महाधिवेशन तोकिएकै समयमा गर्ने कि सार्ने भन्ने विषयमा छलफल गर्न...
काठमाडौं । प्रदेश १ की सांसद उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था गर्न माग गरेकी छिन् । स्थानीय स्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध (ब्याण्ड) नगरी ब्राण्डको रुपमा विकास...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका दुवै जनाले अबकाे नेतृत्वले देशकाे अर्थतन्त्रलाई चलायमान बनाउन सक्नु पर्ने धारणा राखेका छन् । अब महासंघमा व्यवसायीक र सक्षम नेतृत्व आउनु पर्नेमा दुवै उम्मेद्वारले...
Copyright © 2024 Bikash Media Pvt. Ltd.