उद्योग

  २०७८ भदौ २० गते १३:१७     विकासन्युज

रुपन्देही । भगवान गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ । कोरोना महामारीका कारण यहाँको पर्यटन सुस्ताएको हो । त्यसो त महामारीबीच पनि यहाँका पर्यटन व्यवसायीले लगानी गर्नेक्रम रोकेका भने छैनन् ।...

  २०७८ भदौ १८ गते १८:४७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसादअधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर धितो कर्जामा लगाइएको सीमाले औद्योगिक र व्यावसायिक प्रयोजनका लागि लिइने शेयर धितो कर्जा प्रभावितनहुने बताएका छन् । नेपाल उद्योग परिसंघको...

  २०७८ भदौ १८ गते १८:२८     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले बागमति प्रदेशका उद्योगहरुमा पौने ८ खर्ब रुपैयाँ लगानी गरेको देखिएको छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ७ खर्ब ८२ अर्ब ९० करोड रुपैयाँ कर्जा...

  २०७८ भदौ १६ गते १७:२०     विकासन्युज

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकले कर्जा–पुँजी–निक्षेप अनुपातको व्यवस्थालाई खारेज नगर्न आग्रह गरेकको छ । चेम्बरले बुधबार एक विज्ञप्ति जारी गर्दैै कर्जा–निक्षेप (सीडी) रेसियोको व्यवस्थाले बजारमा तरलताको अभाव भएको उल्लेख...

  २०७८ भदौ १३ गते १८:३२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गत विदेशी लगानी सहजीकरण समिति गठन भएको छ । परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी समिति गठन भएको हो । समितिको...

  २०७८ भदौ ११ गते १८:०३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्यातको वृद्धिलाई स्थायित्व दिँदै अझ सुधार गर्दै जानुपर्नेमा जोड दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालको निर्यात प्रवद्र्धनमा तत्काल गर्नुपर्ने पहल सम्बन्धमा सुझाव पेश गर्दै महासंघले...

  २०७८ भदौ १० गते १७:२७     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्तासँग आवद्ध हुन चाहाने नवप्रवर्तनीय(स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी ल्याएको ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रमकाे आवेदन दिने समय पुनः सुरू गरिएकाे छ । कोभिड महामारीका कारण धेरै स्टार्टअप उद्यमीलाई समेट्न...

  २०७८ भदौ ९ गते ११:३६     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेनिङ कर्पाेरेशन लिमिटेडले भन्सार छुटमा चिनी आयातको अनुमति माग गरेको करिब एक वर्ष पुग्न लागेको छ । गत वर्षको दशैताका ५० प्रतिशत भन्सार छुटमा चिनीको आयात गर्न अनुमति...

  २०७८ भदौ ४ गते १७:४६     विकासन्युज

काठमाडाैं । वर्तमान महामारीका कारण उद्योग÷व्यवसाय लगायतका क्षेत्रहरुले भोग्नु परेको व्यवसायीक समस्यालाई दृष्टिगत गरी विभिन्न उद्योग/प्रतिष्ठानका संचालक र उच्च व्यवस्थापकहरुको व्यवस्थापकीय क्ष्ँमता अभिवृद्धि गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोजना तथा नेपाली युवा उद्यमी मंच, विराटनगर...

  २०७८ भदौ ४ गते १५:४४     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघबीच व्यावसायिक सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकले उक्त महासंघका सदस्यहरुलाई एसएमई अन्तर्गत १२ करोड रुपैयाँसम्मको विशेष कर्जा प्याकेज प्रदान गर्ने भएको...

  २०७८ भदौ ३ गते १०:३९     विकासन्युज

काठमाडौं । पछिल्लो समय कम्पनी रजिष्ट्रार कार्यालयमा नयाँ कम्पनी तथा फर्म दर्ता गर्ने तथा अद्यावधिक गर्ने मानिसहरुको भीड लागेको छ । पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट वक्तव्य मार्फत २०७८ असोज मसान्तभित्र विवरण र...

  २०७८ भदौ १ गते १९:२८     विकासन्युज

काठमाडाैं । राष्ट्रिय आर्थिक रुपान्तरण (National Economic Transformation-NET-2030) भिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजाने क्रममा नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलहरूसंगको छलफललाई अगाडि बढाएको छ । आज महासंघले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसंग महासंघ सचिवालयमा छलफल गरेको...

  २०७८ भदौ १ गते १९:१९     विकासन्युज

काठमाडौं । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रमलाई अघि बढाउने उद्देश्यले नेपाल उद्योग परिसंघ र युके एड (रोजगारीका लागि सीप कार्यक्रम – सीप) कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद...

  २०७८ साउन ३२ गते १३:२८     समुन्द्र घिमिरे

काठमाडौं । प्रत्येक वर्षको बजेट बनाउने बेलामा अर्थमन्त्रालयको टीमको दिमागमा आउने एउटै कुरा हो– कृषि प्रधान देश, कृषिले धानेको अर्थतन्त्र । देशको योजना तर्जुमा गर्ने राष्ट्रिय योजना आयोग पनि भनिरहेको हुन्छ– नेपालको दुईतिहाई जनसंख्या...

  २०७८ साउन ३० गते १३:०८     विकासन्युज

काठमाडाैं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा कोरोनाको कहरका बीच दुई अर्ब ५० करोड लगानीमा चारतारे होटल सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना सङ्क्रमण बढिरहेको बेलामा डालिया इभेष्टमेन्ट कम्पनी र...

  २०७८ साउन २९ गते १९:४५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति कोभिड प्रभावित व्यवसाय केन्द्रित रहेको नेपाल उद्योग परिसंघले बताएको छ । साउन २९ गते सार्वजनिक भएको उक्त मौद्रिक नीतिमा प्रतिकृया दिँदै परिसंघले आफुले उठाएका विषय समावेश भएको...

  २०७८ साउन २९ गते १९:१०     विकासन्युज

काठमाडौं । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति चयन भएको छ । बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको पहिलो साधारण तथा अधिवेशनले लुम्बिनी चेम्बर अफ कमर्सको १६ जना कार्य समितिमध्ये १२ जना...

  २०७८ साउन २७ गते १२:४१     विकासन्युज

काठमाडौं । सरकारले नेपालमा नै कोरोनाविरुद्धको खोप उत्पादन गर्ने कम्पनीलाई छुट दिने भएको छ । केही दिन अगाडी बसेको मन्त्रिपरिषद् बैठकले कोरोना विरुद्धको खोप नेपालमा नै उत्पादन गर्ने अनुमति दिएसँगैं सरकारले त्यस्ता उद्योगलाई विभिन्न...

  २०७८ साउन २७ गते १२:१५     विकासन्युज

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्धिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । महासंघ र बैंकबीच लघु, घरेलु तथा साना...

  २०७८ साउन २६ गते ११:२१     विकासन्युज

काठमाडौं । नयाँ सोचसहितको व्यवसायिक योजना भएकाहरुलाई सरकारले १ प्रतिशत व्याजमा ऋण दिने भएको छ । नयाँ सोचसहितको व्यवसायिक योजना भएपनि पुँजी अभावका कारण त्यस्तो परियोजना संचालन गर्न नसकिरहेकाहरुलाई सहयोग गर्न सरकारले यस्तो कार्यक्रम...