पर्यटन

  २०७८ माघ २९ गते १३:४२     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले लिबियाको त्रिपोलीका लागि चार्टर्ड उडान गरेको छ । शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो । निगमको...

  २०७८ माघ २८ गते ११:२४     विकासन्युज

पोखरा । हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिले ‘भ्यालेन्टाइन्स डे’ लक्षित नयाँ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत टेन्डम (जोडि) बन्जी गर्ने जोडिले स्विङ नि:शुल्क खेल्न पाउनेछन् । त्यस्तै जिपलाइन बुक गर्ने जोडिले पनि स्विङ नि:शुल्क...

  २०७८ माघ २७ गते १६:५६     विकासन्युज

काठमाडौं । चन्द्रागिरीले हिल्सले भ्यालेन्टाइन डे लाई लक्षित गर्दै जोडीहरुको लागि विशेष छुट अफर ल्याएको छ । चन्द्रागिरीले फेब्रुअरी १४ (फागुन २ गते) जोडीहरुको लागि ३ विशेष अफर ल्याएको हो । भ्यालेन्टाइन डे को अवसरमा चन्द्रगिरीले...

  २०७८ माघ २७ गते ११:२२     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमवहादुर आलेले नेपालगन्जमा सञ्चालित होटल र क्यासिनो बन्द गराउन निर्देशन दिएका छन् । बुधबार काठमाडौंमा सञ्चालित होेटल याक एण्ड यती र त्यहा सञ्चालित क्यासिनो बन्द गराउन...

  २०७८ माघ २७ गते ९:५४     विकासन्युज

काठमाडौं । काठमाडौंमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी नबुझाएको भन्दै उक्त होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ । सरकारलाई बुझाउनुपर्ने...

  २०७८ माघ २६ गते १४:२७     विकासन्युज

फुङ्लिङ । ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण यहाँको सुकेटार विमानस्थलमा सातादेखि उडान अवरुद्ध भएको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै उडान निरन्तर अवरुद्ध भएको हो । यसअघि...

  २०७८ माघ २६ गते १२:२७     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको छ । बुधबार निगमको टीवनअटर विमानले काठमाडौंबाट ९ः०५ बजे उडेर इलाममा १०ः०२ मा अवतरण गरेको थियो । परीक्षण...

  २०७८ माघ २४ गते १६:२१     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली संघको उडान सुरक्षा सूचीबाट हट्ने दाबी गरेका छन् । मन्त्री आलेले नेपालका लागि इयुका राजदूत नोना डिप्रेसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार...

  २०७८ माघ २४ गते १४:०५     विकासन्युज

काठमाडौं । भिस्तारा एयरलाइन्सले फागुन ४ गतेदेखि (फेब्रअरी १६ तारिख) काठमाडौं–नयाँदिल्ली उडान सुरु गर्ने भएको छ । नेपालमा कोरोना संक्रमित भेटिएको भन्दै सरकारले लागु गरेको बन्दाबन्दी (२०७६ को चैत ११ गतेदेखि) देखि बन्द रहेको...

  २०७८ माघ २४ गते १२:२३     विकासन्युज

पर्वत । सदरमुकाम कुश्माबजारमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ । कालीगण्डकी नदीमाथि ‘द क्लिफ’ कम्पनीले स्थापना गरेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प पुलमा नेपालमै पहिलोपटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको हो । कालीगण्डकीमा निर्माण...

  २०७८ माघ २३ गते ११:२८     विकासन्युज

सुर्खेत । सुर्खेत उपत्यकामा आजदेखि नियमितरुपमा प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा र वडा नं १ देउती थानलाई केन्द्र बनाएर उडान गर्ने तयारी गरेको छ । कम्पनीका...

  २०७८ माघ २२ गते ११:०५     विकासन्युज

काठमाडाैं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ । गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन एयरलाइन्सले नयाँ जहाज थप्नेदेखि गन्तव्य बजार प्रवद्र्धनको...

  २०७८ माघ २० गते ११:१५     विकासन्युज

बैतडी । बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ । गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै...

  २०७८ माघ १९ गते १६:०८     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले बोर्डका कर्मचारीलाई मानसिक तनाव दिएको पाइएको छ । रेग्मी उपरको जाँचबुझ प्रतिवेदन, २०७८ मा सो विषय उल्लेख गरिएको हो । संस्कृति, पर्यटन...

  २०७८ माघ १९ गते १४:०२     विकासन्युज

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...

  २०७८ माघ १९ गते १०:३३     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ । विभिन्न ५ वटा क्यासिनोले रोयल्टी तथा नवीकरण वापतको साढे ८५ करोड ५८ लाख ४४ हजार...

  २०७८ माघ १९ गते १०:२५     विकासन्युज

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । क्यान अन्तरगतको राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका निर्देशकसमेत रहेका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशकमा नियुक्त गरेको हो । रिक्त महानिर्देशक...

  २०७८ माघ १८ गते १२:०५     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको एउटा जहाज एक महिनादेखि कतारमा अलपत्र परेको छ । निगमको कमजोर व्यवस्थापनका कारण नाइनएन एकेडब्लू कलसाइन भएको एयरबस ३२० (न्यारोवडी) जहाजको बायाँ इन्जिनमा समस्या देखिएपछि कतारको दोहामा नै रोकिएको...

  २०७८ माघ १८ गते ११:१६     विकासन्युज

पोखरा । पोखराको वर पीपल रिसोर्टले सिधा बुकिङ गर्ने पाहुनालाई लक्षित गर्दै २० प्रतिसत छुट सहित ‘विन्टर अफर’ घोषणा गरेको छ । अफरमा एर्पोट देखि रिसोर्टसम्म पिक एन्ड ड्रपको समेत नि:शुल्क सुविधा रहेको वर...

  २०७८ माघ १७ गते १७:५१     विकासन्युज

चितवन । कोभिडको तेस्रो लहरसँगै यहाँका होटलमा पर्यटक आउन छाडेपछि व्यवसायीले मजदूर कर्मचारीलाई बिदा दिन थालेका छन् । सरकारले कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित नगर्न आदेश गरेपछि होटलहरूमा बुक भएका कार्यक्रम स्थगित भएका छन्...