पर्यटन

  २०७८ फागुन २१ गते ८:४७     विकासन्युज

तनहुँ । तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा ‘बन्दीपुर हिल्स रेसिडेन्स’ बन्ने भएको छ । नेपाली घर प्रालीले बन्दीपुर–२ मा पहिलो पटक आरामदायी उक्त हाउजिङ बनाउन लागेको हो । पर्यटकीय गन्तव्यका रुपमा चर्चित बन्दीपुरमा आवाससँगै घरबास...

  २०७८ फागुन २० गते १७:२०     विकासन्युज

काठमाडौं । वायुसेवा सञ्चालकहरूले नेपाल आयल निगमले हवाई इन्धनमा धेरै नाफा राखेर मूल्य बढाएको बताएका छन् । निगमले बिहीबार रातीदेखि लागु हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा...

  २०७८ फागुन २० गते १४:५८     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ । बिहीबार र आज शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडानहरु भने नियमित हुन...

  २०७८ फागुन २० गते ९:५९     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट हुने भएको छ । विमानस्थल कार्यालयले शुक्रबार नोटाम जारी गर्दै बिहान ११ः३० बजेदेखि २ः ३० बजेसम्म विमानस्थल उडान प्रभावित हुने जनाएको हो । बिहीबार दिउँसो...

  २०७८ फागुन १९ गते १७:०५     विकासन्युज

काठमाडौं । बीना सूचना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्दा धेरै विमानहरु आकाशमै होल्ड भएका छन् । विभिन्न देशबाट नेपाल आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका विमानसँगै आन्तरिक उडान गर्दै आएका जहाज आकाशमै होल्ड भएका हुन्...

  २०७८ फागुन १९ गते १५:५३     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपाल आउने विदेशी पर्यटकको संख्यामा बृद्धि हुन थालेको छ । सन् २०२१ को तुलनामा २०२२ लागेपछि विदेशी पर्यटकको आवागमनमा बृद्धि भएको हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको फेबु्रअरीको तथ्यांक...

  २०७८ फागुन १९ गते १४:३४     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो स्वामित्वमा रहेको देशभरको जग्गा होटल तथा विजनेस कम्प्लेक्स बनाउन भाडामा दिने भएको छ । क्यानसँग देशभर १६४ विघाभन्दा बढी खाली जमिन छ । क्यानले काठमाडौं...

  २०७८ फागुन १८ गते १७:१२     विकासन्युज

काठमाडौं । आइएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरूले यती एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्दा लक्की ड्र मार्फत नि:शुल्क हवाई टिकट जित्ने माैका...

  २०७८ फागुन १७ गते १४:४८     विकासन्युज

भैरहवा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल केवल निर्माणका हिसाबले मात्र नभई देशकै नमूना परियोजनाका रुपमा पनि स्थापित भएको छ । रुग्ण अवस्थामा पुगेको आयोजनाको कुशल व्यवस्थापन र प्रभावकारी योजना कार्यान्वयनबाट...

  २०७८ फागुन १६ गते १०:०२     विकासन्युज

काठमाडौं । भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न भएको छ । सो विमानस्थलमा गत फागुन ६ गतेबाट क्यालिब्रेसन फ्लाईट सुरु भएको थियो । राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको...

  २०७८ फागुन १५ गते १५:१७     विकासन्युज

म्याग्दी । पोखरा–जोमसोम हवाई उडान सेवा दुई महिनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना (भाइरस) सङ्क्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको थियो । जोमसोमस्थित नागरिक...

  २०७८ फागुन १४ गते १३:५७     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको दिगो विकासका लागि यहाँका धार्मिक, संस्कृतिक तथापर्यटकीय क्षेत्रको विकास गर्न जरुरी रहेको बताएका छन् । अत्तरिया उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव–२०७८’को आज...

  २०७८ फागुन १४ गते ११:०९     विकासन्युज

काठमाडाैं । इ–सेवा ट्राभल एण्ड टुर्सले क्याप्टेन विजय लामालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । इ–सेवाले शुक्रबार एक कार्यक्रमका बीच अन्तर्राष्ट्रिय टिकेटिङ एप्सको सुरूवातसँगै ब्रान्ड एम्बेसडर समेत नियुक्ति गरेको छ । यसअधि नै इ–सेवा एपमार्फत...

  २०७८ फागुन १३ गते १३:३२     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र टिकट र पासपोर्ट विनाको युवा भेटिएको विषयमा गृह मन्त्रालयले छानविन गर्ने भएको छ । फागुन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट,...

  २०७८ फागुन १२ गते १६:२७     विकासन्युज

काठमाडाैं ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । बिहीवार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री...

  २०७८ फागुन १२ गते ११:११     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले नयाँ जहाज थप गरेको छ । पोखरालाई हब बनाएर देशका विभिन्न गन्तव्यमा सिधा उडान गर्नका लागि बुद्धले नयाँ जहाज थप गरेको हो । ७२ सिट क्षमताको...

  २०७८ फागुन ११ गते १८:१३     विकासन्युज

काठमाडाैं । तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यवसायिक उडान सुरु गरेको छ । विमानस्थलको धावनमार्ग सम्पन्न भएपछि एयरलाइन्सले आज (बुधबार)बाट व्यवसायिक उडान भरेको हो । तारा एअरको नाईन एनएलओ टुइनअटर वायुयान बिहान १०ः४० बजे...

  २०७८ फागुन ११ गते १४:३५     विकासन्युज

काठमाडौं । आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ । यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको छ ।...

  २०७८ फागुन ११ गते १०:५१     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोवडी जहाज करिब २ महिनादेखि कतारको दोहामा अलपत्र बनेको छ । गत पुस १३ गते यात्रु लिएर दोहा गएको जहाजको इन्जिनमा समस्या देखिएपछि उतै रोकिएको जहाज...

  २०७८ फागुन १० गते १०:३९     विकासन्युज

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबलकारको टावर जडानको काम सुरु भएको छ । पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले टावर जडानको काम सुरु गरेको हो ।...