पर्यटन

  २०७८ फागुन ३ गते १५:३८     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले पोखरादेखि धनगढी र जनकपुरमा पनि उडान गर्ने भएको छ । बुद्धले आगामी मार्च १ तारिखदेखि पोखराबाट सो गन्तव्यमा सिधा उडाड गर्न लागेको हो । शुरुमा साताका...

  २०७८ फागुन ३ गते १३:५८     विकासन्युज

काठमाडौं । सरकारले होटल याक एण्ड यतीमा सञ्चालित क्यासिनोलाई कारवाही गरेपछि अन्य क्यासिनो सञ्चालक सम्पर्कमा आउन थालेका छन् । लामो समयदेखि क्यासिनो सञ्चालकले बक्यौता रकम भुक्तानी नगरेपछि पर्यटन मन्त्रालयले २ होटलमा सञ्चालित क्यासिनोलाई कारवाही...

  २०७८ फागुन ३ गते १२:२९     विकासन्युज

काठमाडौं । हिमालयन एयरलायन्सले दमाम र रियादका लागि उडानहरू पुन: सुचारु गरेको छ । एयरलायन्सले आइतबारबाट दमाम र रियादका लागि उडानहरू सुचारु गरेको हो । साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाउन कठिनाइ भएपछि हिमालय एयरलाइन्सले ९ देखि...

  २०७८ फागुन ३ गते १२:२७     विकासन्युज

काठमाडौं । आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र छिर्न प्रिपेड टिकट अनिवार्य गरिएको छ । विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका हुन् । यसअघि आन्तरिक...

  २०७८ फागुन २ गते १३:३४     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजकुमार क्षेत्री र महानिर्देशक प्रदीप अधिकारीबीच छलफल भएको छ । सोमबार दुई जनाबीच क्यानमा भएको छलफल भएकाे हाे । छलफलमा ९ गतेको सर्वोच्च अदालतको निर्णय...

  २०७८ फागुन २ गते ११:४२     विकासन्युज

काठमाडौं । मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ । भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन । मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान...

  २०७८ फागुन २ गते ११:०९     विकासन्युज

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को महानिर्देशक राजकुमार क्षेत्रीलाई अवकाश दिने निर्णय तत्काल नगर्न सर्वाेच्च अदातलले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले क्षेत्रीको अवकाश टुंगो नलाग्दासम्म अवकाश नदिन अन्तरिम...

  २०७८ फागुन १ गते १६:५७     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को महानिर्देशक राजकुमार क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल नगर्न सर्वाेच्च अदातलले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले क्षेत्रीको अवकाश टुंगो नलाग्दासम्म...

  २०७८ फागुन १ गते १५:३१     विकासन्युज

काठमाडौं । उच्च अदालत पाटनले बतास ग्रुपले सञ्चालन जिम्मा पाएको गौशालास्थित धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागारिक उडड्यन मन्त्री प्रमे आलेले नियमविपरित धर्मशालामा होटल सञ्चालन...

  २०७८ फागुन १ गते १०:१४     विकासन्युज

काठमाडौं । दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गरेका छन् । त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एशोसिएशनद्वारा शनिबार आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास र त्रिभुवन विश्वविद्यालयको योगदान’ विषयक वेबिनार...

  २०७८ माघ २९ गते १३:४२     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले लिबियाको त्रिपोलीका लागि चार्टर्ड उडान गरेको छ । शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो । निगमको...

  २०७८ माघ २८ गते ११:२४     विकासन्युज

पोखरा । हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिले ‘भ्यालेन्टाइन्स डे’ लक्षित नयाँ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत टेन्डम (जोडि) बन्जी गर्ने जोडिले स्विङ नि:शुल्क खेल्न पाउनेछन् । त्यस्तै जिपलाइन बुक गर्ने जोडिले पनि स्विङ नि:शुल्क...

  २०७८ माघ २७ गते १६:५६     विकासन्युज

काठमाडौं । चन्द्रागिरीले हिल्सले भ्यालेन्टाइन डे लाई लक्षित गर्दै जोडीहरुको लागि विशेष छुट अफर ल्याएको छ । चन्द्रागिरीले फेब्रुअरी १४ (फागुन २ गते) जोडीहरुको लागि ३ विशेष अफर ल्याएको हो । भ्यालेन्टाइन डे को अवसरमा चन्द्रगिरीले...

  २०७८ माघ २७ गते ११:२२     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमवहादुर आलेले नेपालगन्जमा सञ्चालित होटल र क्यासिनो बन्द गराउन निर्देशन दिएका छन् । बुधबार काठमाडौंमा सञ्चालित होेटल याक एण्ड यती र त्यहा सञ्चालित क्यासिनो बन्द गराउन...

  २०७८ माघ २७ गते ९:५४     विकासन्युज

काठमाडौं । काठमाडौंमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी नबुझाएको भन्दै उक्त होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ । सरकारलाई बुझाउनुपर्ने...

  २०७८ माघ २६ गते १४:२७     विकासन्युज

फुङ्लिङ । ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण यहाँको सुकेटार विमानस्थलमा सातादेखि उडान अवरुद्ध भएको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै उडान निरन्तर अवरुद्ध भएको हो । यसअघि...

  २०७८ माघ २६ गते १२:२७     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको छ । बुधबार निगमको टीवनअटर विमानले काठमाडौंबाट ९ः०५ बजे उडेर इलाममा १०ः०२ मा अवतरण गरेको थियो । परीक्षण...

  २०७८ माघ २४ गते १६:२१     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली संघको उडान सुरक्षा सूचीबाट हट्ने दाबी गरेका छन् । मन्त्री आलेले नेपालका लागि इयुका राजदूत नोना डिप्रेसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार...

  २०७८ माघ २४ गते १४:०५     विकासन्युज

काठमाडौं । भिस्तारा एयरलाइन्सले फागुन ४ गतेदेखि (फेब्रअरी १६ तारिख) काठमाडौं–नयाँदिल्ली उडान सुरु गर्ने भएको छ । नेपालमा कोरोना संक्रमित भेटिएको भन्दै सरकारले लागु गरेको बन्दाबन्दी (२०७६ को चैत ११ गतेदेखि) देखि बन्द रहेको...

  २०७८ माघ २४ गते १२:२३     विकासन्युज

पर्वत । सदरमुकाम कुश्माबजारमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ । कालीगण्डकी नदीमाथि ‘द क्लिफ’ कम्पनीले स्थापना गरेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प पुलमा नेपालमै पहिलोपटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको हो । कालीगण्डकीमा निर्माण...