पर्यटन

  २०७८ माघ १७ गते १७:५१     विकासन्युज

चितवन । कोभिडको तेस्रो लहरसँगै यहाँका होटलमा पर्यटक आउन छाडेपछि व्यवसायीले मजदूर कर्मचारीलाई बिदा दिन थालेका छन् । सरकारले कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित नगर्न आदेश गरेपछि होटलहरूमा बुक भएका कार्यक्रम स्थगित भएका छन्...

  २०७८ माघ १७ गते १७:१७     विकासन्युज

काठमाडाैं । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले विभिन्न आकर्षक होलिडे प्याकेजहरु ल्याएको छ । कम्पनीले यस अफरकाे पहिलो चरणका लागि पोखरा र भरतपुरलाई छनौट गरेकाे छ । पाेखर र भरतपुरपछि विस्तारै देशका अन्य...

  २०७८ माघ १६ गते १८:४६     विकासन्युज

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्र हुने भएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र हुने भएको हो । पाथीभरा सडकखण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म १० किलोमिटर...

  २०७८ माघ १५ गते १०:४१     विकासन्युज

काठमाडाैं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् ।...

  २०७८ माघ १४ गते १९:३०     विकासन्युज

काठमाडाैं । श्री एयरलाइन्सले एक महिनाको अवधिमा दुई एयरक्राफ्ट थपेको छ । एक महिना अगाडि एक जहाज थपेको श्री एयरलाइन्सले थप एक जहाज थपकाे हाे जुन आज (शुक्रबार) काठमाडौं आउँदैछ । श्रीले समय क्यू४००-८ विमान थप...

  २०७८ माघ १४ गते १६:५१     विकासन्युज

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । शुक्रबार अध्यागमन विभाग, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले सूचना जारी गर्दै अध्यागमनका कर्मचारीलाई कार्यालय समयमा मोबाइल नचलाउन निर्देशन दिएको हो । कार्यालयले...

  २०७८ माघ १३ गते १४:४०     विकासन्युज

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुरानो अध्ययन प्रतिवेदन दराजमा थन्क्याएर सोही विषयमा अध्ययन गर्न भन्दै नयाँ समिति गठन गरेका छन् । नारायणहिटी दरबार संग्रहालय र पशुपतिको धर्मशालामा बतास समूहसँगको...

  २०७८ माघ १३ गते ११:०९     विकासन्युज

डाेटी । कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा बस्ती...

  २०७८ माघ १० गते १२:२०     विकासन्युज

काठमाडौं । हिमालय एयरलाइन्स नेपालमै सर्वप्रथम आइ.एस.ओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण प्राप्त गरेकाे छ । कम्पनीले गत डिसेम्बर २९, २०२१ आइएसओबाट उक्त प्रमाणीकरण प्राप्त गरेकाे हाे । एयरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय...

  २०७८ माघ १० गते ९:४८     विकासन्युज

काठमाडौं । गृह मन्त्रालयले तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी मुलुक र मलेसिया भ्रमणका लागि प्रस्थान अनुमति दिने भएको छ । कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला खाडी मुलुक र मलेसियामा गई नेपाली बिचल्लीमा परेको...

  २०७८ माघ ८ गते ११:५९     विकासन्युज

लमजुङ । समुन्द्री सतहदेखि दुई हजार १०० सय मिटर उचाईमा रहेको घलेगाउँमा कोरोना संक्रमणका कारण पर्यटकको आवागमन घट्न थालेको छ । घरवास (होमस्टे) सञ्चालित क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँमा तेस्रो लहरको कोरोना शुरुवात हुनुअघिसम्म चहलपहल...

  २०७८ माघ ६ गते १८:५१     विकासन्युज

सिमकाेट । उच्च हिमाली हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा प्रतिकूल मौसमका कारण हवाई उडान अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि जिल्लामा हिमपात भएपछि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा हवाई सेवा प्रभावित...

  २०७८ माघ ५ गते १७:०९     विकासन्युज

काठमाडौं । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नहुने भएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढेको भन्दै मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा गृह मन्त्रालयले एन्टिजेन परीक्षणलाई अनिवार्य बनाउने निर्णय गरेको...

  २०७८ माघ ५ गते १२:१८     विकासन्युज

काठमाडाैं । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी...

  २०७८ माघ ४ गते १७:४०     विकासन्युज

काठमाडाै् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्सको जहाजमा प्राविधिक गडबडी भएको घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन कार्यदल गठन गरेको छ । मन्त्रालयले वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधिराम निरौलाको...

  २०७८ माघ ४ गते १७:३२     विकासन्युज

काठमाडाैं । गोरखाको मनकामना मन्दिर शुक्रबार (माघ ७ गते)देखी बन्द हुने भएको छ । कोरोना महामारीका कारण सरकारले भिडभाड गर्न राेक लगाएसँगैं मनकामना मन्दिरमा पनि माघ ७ गतेदेखि प्रवेशमा रोक लगाइने भएकाे हो । यद्यपि शुक्रबारदेखी...

  २०७८ माघ ४ गते १४:१०     विकासन्युज

काठमाडौं । पछिल्लो समय विश्वभर फैलिएको कोरोनाको तेस्रो लहर (ओमिक्रोन भाइरस) का कारण विदेशी पर्यटकले धमाधम होटल बुकिङ रद्द गर्न थालेका छन् । दिनप्रतिदिन कोरोनाको संक्रमण बढेपछि विदेशी पर्यटकहरुले नेपालका लागि गरेका होटल बुकिङ...

  २०७८ माघ ४ गते ९:३५     विकासन्युज

सिमकोट । पछिल्लो समय देशभर कोरोनाको सङ्क्रमण बढ्दै गएपछि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ । हुम्लाबाट अन्तरजिल्ला पुग्ने छोटो हवाईयात्राको माध्याम भएकाले विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको हो । सोमबारदेखि...

  २०७८ माघ ३ गते ११:११     विकासन्युज

मङ्गलबारे । यहाँस्थित सुकिलुम्बा विमानस्थल छिट्टै सञ्चालनमा आउने भएको छ । यसका लागि इलाम नगरपालिका र तारा एयर प्रालिबीच जहाज सञ्चालन सम्बन्धी सम्झौता भएको छ । अगामी फागुन ८ देखि प्रत्येक आइतबार उडान–अवतरण हुने...

  २०७८ माघ २ गते १२:५४     विकासन्युज

काठमाडाैं । प्राविधिक गडबडी भएपछि काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा पुनः काठमाडौंमै फर्काइएको छ । प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएकाे छ ।...