पर्यटन

  २०७७ फागुन ८ गते १६:१७     सिबी अधिकारी

काठमाडौं । सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे ‘स्टार’ होटलको मान्यता दिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि...

  २०७७ फागुन ७ गते १५:५२     विकासन्युज

काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धन मूल्य बढाएसँगै वायुसेवा प्रदायक कम्पनीले पनि हवाई भाडादर बढाएका छन् । वायुसेवा सञ्चालक संघले तयार पारेको विवरण अनुसार सबैभन्दा बढी ९० रुपैयाँ र न्यूनतम १० रुपैयाँले भाडा बढेको...

  २०७७ फागुन ७ गते १२:३९     विकासन्युज

कावासोती ।  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान गरिएको छ । बिहीबार पाँच चालकले तीन पटक सफलरुपमा परीक्षण उडान गरेका छन् । चालकदलले एउटा उडान एक्लै र दुई वटा उडान...

  २०७७ फागुन ६ गते १८:४८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र...

  २०७७ फागुन ६ गते १६:०९     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले मन्त्रालयका मन्त्री र कर्मचारीहरुको कार्यशैली र दक्षतामाथि प्रश्न गरेका छन् । कोरोना भाइरसपछि यसले निम्त्याएका चुनौती र गरेका कामहरु सार्वजनिक गर्दै सीईओ रेग्मीले...

  २०७७ फागुन ६ गते १५:२९     विकासन्युज

काठमाडौं । नेपाली पर्यटन उद्योगमा हालसम्म डेढ खर्ब रुपैयाँ लगानी रहेको बताइएको छ । नपाल पर्यटन बोर्डका अनुसार हालसम्म नेपाली पर्यटन उद्योगमा डेढ खर्ब मात्रै लगानी भएको छ । यसमा सरकारको स्वामित्व रहेको नेपाल...

  २०७७ फागुन ५ गते ९:४२     खेमराज गौतम

गलकाेट । बागलुङ नगरपालिकामा नेपालकै नमूना प्राणी उद्यान (जुलोजिकल पार्क) निर्माण शुरु भएको छ । नगरपालिकाले गत वर्ष निर्माण गरेको डिपिआरका आधारमा अहिले गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाखले जुलोजिकल पार्क निर्माण सुरु...

  २०७७ फागुन ४ गते १८:२२     विकासन्युज

काठमाडौं । कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ । कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीहरुको कारोबार पुनर्जागरणका लागि दुई कम्पनीले उक्त सहकार्य...

  २०७७ फागुन ४ गते ११:५३     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । नारायण पोखरेल प्रतिष्ठानद्वारा काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धामको सोमबार अवलोकन गर्दै...

  २०७७ फागुन १ गते ९:२६     विकासन्युज

फुङ्लिङ । कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदर्माग पाँच करोड लागतमा बन्ने भएको छ । सो पदमार्गका लागि सिरिजङ्घा गाउँपालिकाले ‘सिरिजङ्घा गौरव, कञ्चनजङ्घा’ मूल नारासहित पाँच करोडको लागतमा तीन वर्षे योजना बनाएको छ...

  २०७७ माघ २७ गते १५:०७     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आफूअन्तर्गतका विकास समितिको छाता विधेयकको मस्यौदा बनाउन सुरु गरेको छ । मन्त्रालयमा संस्कृतिसँग सम्बन्धित ११ र पर्यटनसँग सम्बन्धित १४ विकास समिति छन् । हालसम्म यी समिति...

  २०७७ माघ २६ गते १५:२०     विकासन्युज

सुर्खेत । निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–सुर्खेत विमानस्थलमा परीक्षण उडान शुुरुआत गरेको छ । काठमाडौं–सुर्खेत सिधा परीक्षण उडान शुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले आज बिहान १०ः३५ मिनेटमा धावनमार्गमा...

  २०७७ माघ २६ गते १५:१६     विकासन्युज

पोखरा । कोभिड– १९ का कारण बन्द पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीलगायतका होमस्टे (घरबास) ११ महिनापछि सञ्चालनमा आएका छन् । घरबास एशोसिएशन नेपालले आज पोखरामा पत्रकार सम्मेलन गरी स्याङ्जाका होमस्टे पाहुनाको आतिथ्यताको लागि तयार रहेको...

  २०७७ माघ २६ गते १४:११     विकासन्युज

काठमाडौं । आन्तरिक वायुसेवामा सबैभन्दा ठूलो बजार हिस्सा ओगेटेको बुद्ध एयर यात्रुहरुको रोजाईमा पर्दै गएको छ । हालसम्म सबै एयरलाइन्सभन्दा बढी यात्रु बोकेर बजारको हिस्सा बढाउँदै गएको बुद्ध एयरले हिजो आफ्नै रेकर्ड तोडेको छ...

  २०७७ माघ २६ गते ११:२३     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले विभिन्न ११ वटा हवाई सेवा कम्पनीहरुबाट साढे ९ करोड रुपैयाँ बक्यौता उठाउने भएको छ । प्राधिकरणले विभिन्न ११ वटा हवाई सेवा सञ्चालक कम्पनीहरुबाट ९ करोड ६८ लाख ७४...

  २०७७ माघ २५ गते १६:०३     विकासन्युज

पाेखरा । ड्यामसाइडस्थित फेवातालको बाँध जीर्ण भएपछि ४२ वर्षपछि मर्मतसम्भार हुन थालेको छ । विसं २०१८ मा बाँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो । शुरुको ४६ फिट अग्लो बाँध भारतीय...

  २०७७ माघ २५ गते १०:२२     विकासन्युज

सिद्धार्थनगर । महामानव गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहलाय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान शुरु गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत...

  २०७७ माघ २३ गते १०:२२     नरेन्द्र रौले

काठमाडौं । केदार थापासँग केही घण्टा समय बिताउने हो भने उनी आइडियाका खानी लाग्छन् । नयाँ–नयाँ आइडिया फुराएर उद्यम गर्ने बानी परेका थापा भीरमा पनि ‘स्वप्निल खेती’ खोज्ने व्यक्ति हुन् । धुलिखेल जिपलाइन सुरु...

  २०७७ माघ २२ गते १५:१३     विकासन्युज

काठमाडाैं । सार्वजनिक निजी साझेदारीका साथ मुलुकको पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सात वटै प्रदेशमा विस्तार गरेको छ । बोर्डले प्रदेशस्तरीय कार्यालय विस्तारका लागि सम्बन्धित प्रदेशमा अध्ययनका लागि कर्मचारी खटाइसकेको...

  २०७७ माघ १९ गते १०:५६     विकासन्युज

चितवन । कोभिड–१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै यहाँको सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा रहेका छन् । व्यवसायीले अङ्ग्रेजी नयाँ वर्ष अघि ‘घुमौँ...