सूचना-प्रविधि

  २०७७ साउन २ गते १९:०२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरू आन्दोलित भएका छन् । बाह्य हस्तक्षेप र व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम गम्भीर मोडमा पुगेको भन्दै हस्तक्षेप रोक्न मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् । समयानुसार सेवा विस्तार नभएको, गुणस्तर...

  २०७७ साउन २ गते १८:५५     विकासन्युज

काठमाडौं । बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेट र युनिसेफको आयोजनामा भर्चुअल वर्कसप आयोजना हुने भएको छ । ‘इभिडेन्स रिभ्यु, रिसर्च र एडभोकेसी अन चाइल्ड अनलाइन प्रोटेक्सन’ विषयमा ६ वटा भर्चुअल वर्कसप सञ्चालन...

  २०७७ साउन १ गते २१:२०     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र एफटीटीएचमा विभिन्न अफरहरु उपलब्ध गराएको छ । यी अफरहरु आज (मिति २०७७ साउन १ गते) देखि नै लागु भएका छन् । एफटीटीएच फाइबर टु...

  २०७७ साउन १ गते १४:३०     विकासन्युज

काठमाडौं । सहरी विकास तथा भवन कार्यालय धनकुटामा कार्यरत कम्प्युटर अपरेटरले नेपाल टेलिकमको सर्भर ह्याक गरेका छन् । कम्प्युटर अपरेटर दिवाकर देउजाले टेलिकमको सर्भर सिस्टममा प्रवेश गरी टेलिकमका प्याकेज प्रयोग तथा विक्री समेत गरेर...

  २०७७ असार ३१ गते १८:४८     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक समर अफर उपलब्ध गराउने भएको छ । यसअघि नै उपलब्ध स्प्रिङ अफर अन्तर्गतका प्याकेजहरुलाई परिमार्जन गरी कम्पनीले समर अफर उपलब्ध गराएको हो ।...

  २०७७ असार ३० गते २०:५६     विकासन्युज

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब आफ्ना परिवार, आफन्त र साथीभाइसँग एनसेल नेटवर्क भित्र अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस...

  २०७७ असार २९ गते १८:५४     विकासन्युज

काठमाडौं । प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले अश्लील भिडियो बनाएर ब्लुसंसार डटकम नामको पोर्न वेबसाइटमा राख्ने...

  २०७७ असार २९ गते १८:३९     विकासन्युज

काठमाडौं । वर्षायाम लागेसँगै कतै बाढिको चिन्ता त कतै पहिरोको प्रकोप देखापर्न थाल्छ । यही वर्षायममा कतिपयले घरबार, जन–धन गुमाउछन् भने कतिले अनेकौ कष्टहरु व्यहोर्न बाध्य हुन्छन् । तर हामीले आज सबै समस्याहरुलाई थाति...

  २०७७ असार २६ गते १८:३६     विकासन्युज

काठमाडौं । नेपालका उपभोक्ताहरुले अब चाँडैनै आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत वायरफ्री प्लस वाइफाइ सेवाको...

  २०७७ असार २५ गते २२:१३     विकासन्युज

काठमाडाैं । नेपालमा भारतीय न्युज च्यानलहरुको प्रशारण रोक लगाउने निर्णय भएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरूले बिहीबार साँझदेखि भारतीय न्युज च्यानलको प्रशारण रोक्ने निर्णय गरेका हुन्। यद्यपि यो निर्णय भारत सरकारको...

  २०७७ असार २५ गते १३:३३     विकासन्युज

काठमाडौं । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) को प्रमुख कार्यकारी अधिकृतमा सन्जिव सुब्बा नियुक्त भएका छन् । करिब १ वर्षअघि नेपाल बैंकिङ इन्स्टिच्युट (एनबीआइ) को प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका सुब्बालाई नेप्सले ४ वर्षे कार्यकालका...

  २०७७ असार २३ गते २०:४५     विकासन्युज

काठमाडौं / एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्छन् । भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र शुल्क पनि बढि लाग्ने चिन्ताबाट मुक्त हुँदै ग्राहकले युट्युबको प्रयोग...

  २०७७ असार २३ गते ११:२४     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपालमा पनि इन्टरनेट प्रविधिको प्रयोग बढिरहेको छ । इन्टरनेट प्रयोगकर्ता बढेसँगै डिजिटल सर्भिसेस, ई-कमर्श, अनलाइन शिक्षा, डिजिटल स्वास्थ्य र डिजिटल कृषिको आवश्यकता र माग पनि बढिरहेको छ । दूरसञ्चार प्राधिकरणले प्रकाशित...

  २०७७ असार २२ गते १८:१२     नबिन पोखरेल

काठमाडौं । नेपाल दूर–संचार प्राधिकरणले अबदेखि एक जनाले २ वटाभन्दा बढी सिम कार्ड प्रयोग गर्न नमिल्ने व्यवस्था गरेको छ । अन्य सेवा प्रदायकको २ वटा मात्रै सिम प्रयोग गर्न पाइने भएपनि नेपाल टेलिकमको हकमा...

  २०७७ असार २२ गते १७:१४     विकासन्युज

काठमाडाैं ।  नेपालमा “नेपाल भेन्टीलेटर सर्भिस” नामक परोपकारी  संस्था संस्थापना भएकाे छ । काेराेना जोखिमलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल विचार, विमर्श गरी भेन्टीलेटर बैंकको स्थापना गर्नु पर्छ भन्ने निष्कर्षमा पुगि उक्त संस्था...

  २०७७ असार २१ गते २१:४५     सुशील दर्नाल

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । ग्रामीण दूरसञ्चार कोषमार्फत विभिन्न परियोजना ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी...

  २०७७ असार १९ गते ११:१३     नबिन पोखरेल

काठमाडौ । स्मार्ट टेलिकमले ग्राहकहरुलाई डाटा तथा भ्वाइस प्याकेजमा विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ । स्मार्टको मोबाइल प्रयोगकर्तालाई पनि उसले प्रदान गरेका प्याकको बारेमा जानकारी नहुन सक्छ । स्मार्टले भने ग्राहकलाई सहुलियत दिनको...

  २०७७ असार १५ गते १६:५१     राजाराम न्यौपाने

काठमाडौं । पछिल्लो समय अनलाइन व्यापार फस्टाउँदै गएको छ । तर त्यो अनलाइन मार्फत हुने कारोबारलाई नियमा गर्ने कानून नै छैन् । तर सरकारले अब अनलाइन व्यापारलाई नियमन गर्न कानून निर्माणका लागि मस्यौदा निमार्ण...

  २०७७ असार १४ गते १९:०५     विकासन्युज

काठमाडाैं । आईएमएस ग्रुपले नेपाली इ-कमर्स प्लेटफर्म स्मार्टडोकाेमा लगानी गरेकाे छ । कम्पनीले विगत चार वर्षदेखि अधिकृत कम्पनीहरूबाट केवल जेनुवन सामानहरू अर्डर गर्न र केही घण्टामै ग्राहकको ढोकामा पुर्याउन सहज सुविधा प्रदान गर्दै नेपाली...

  २०७७ असार १४ गते १६:१३     नबिन पोखरेल

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि सरकारले गरेको लकडाउनको कारण नेपाली बजारमा ल्यापटप तथा मोवाइलको मूल्यमा वृद्धि भएको छ । माग बढेसँगै बजारमा ल्यापटपको अभावसमेत हुन थालेको छ । लकडाउनका कारण...