सूचना-प्रविधि

  २०७७ भदौ २ गते १६:४४     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि एसईईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक सहितको सिम नेपाल टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउने भएको छ ।...

  २०७७ भदौ १ गते १५:१३     विकासन्युज

काठमाडौं । बिगमार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरू भएको यो योजना भदौ...

  २०७७ साउन ३० गते १५:२९     विकासन्युज

काठमाडौं । विश्वको ख्याति प्राप्त रेमिटान्स कम्पनी हेल्लो पैसा र जिएमई रेमिट प्रा.लिबीच रेमिट्यान्स सम्झौता भई कारोबार शुरु भएको छ । उक्त सम्झौतामा जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र हेल्लो पैसाको तर्फबाट निर्देशक...

  २०७७ साउन २९ गते २१:३६     विकासन्युज

काठमाडौं । इजी एस्योरेन्स प्रा. लि. अन्तर्गतको इजी ट्याक्सीले विद्युत्तीय प्रणाली मार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि माछापुच्छ्रे बैंकसँग व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जु कुमार थापा...

  २०७७ साउन २९ गते १९:३५     विकासन्युज

काठमाडौ । आफ्नो घर तथा साना कार्यलयको प्रयोजनका लागि उपभोक्ताले अब झन्झट रहित र सुलभ वाइफाइ सेवा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ्ग टर्म...

  २०७७ साउन २९ गते १९:१२     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक ‘वी च्याट’ वालेटको भुक्तानी सेवा भित्र्याएको छ । नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै ‘वी च्याट’ वालेटबाट हुने भुक्तानी स्वीकार...

  २०७७ साउन २५ गते १८:५१     विकासन्युज

काठमाडौं । बीएफसी बहराईन एपबाट पठाएकाे पैसा इसेवा वालेट (इसेवा आईडी)बाट झिक्दा ५५ रूपैयाँ क्यास ब्याक पाइने भएकाे छ । साे सम्बन्धी बहराईनको मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी (बीएफसी) र इसेवा मनि ट्रान्सफरबीच सम्झाैता भएकाे छ...

  २०७७ साउन २५ गते १८:४५     नबिन पाेखरेल

काठमाडौं । देशका ४ सय ७६ सामुदायिक विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला (आइटी ल्याव) स्थापना गरिएको छ । नेपाल दूर संचार प्राधिकरणले गत आर्थिक वर्ष २०७६/०७७ मा ४ सय ७६ विद्यालयमा आइटी ल्याव स्थापना गरेको...

  २०७७ साउन २३ गते १५:०७     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले इन्डियाको आईजियलियन्ट टेक्नोलोजिजसंगको सहकार्यमा थ्रीडी सेक्योर सेवा सेवा प्रारम्भ गरेको छ । सो सम्झौता अनुसार बैंकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र...

  २०७७ साउन २२ गते १८:४८     नबिन पाेखरेल

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरण (एनटीए)ले चालु आर्थिक वर्ष २०७७/७८ का लागि १४ अर्ब १४ करोड रुपैयाँ बराबरको वार्षिक कार्यक्रम ल्याएको छ । प्राधिकरणले गत आर्थिक वर्षको तुलनामा यस वर्ष २ अब रुपैयाँ...

  २०७७ साउन २२ गते ९:५९     विकासन्युज

काठमाडौं। नेपालका उपभोक्ताले अब आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल सेवाबाट फाइदा लिन सक्छन् । एनसेल आजीयाटा लिमिटेडले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा...

  २०७७ साउन २१ गते १०:००     विकासन्युज

काठमाडाैं‌ । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल सार्वजनिक कम्पनीमा रुपान्तरण भएको छ। हालसम्म प्राइभेट कम्पनीका रुपमा रहेकाे एनसेल अब सार्वनजिक कम्पनीकाे रुपमा रहनेछ । एनसेलले कम्पनी रजिष्टारको कार्यालयमा आफु अजियाटा लिमिटेड कम्पनीका रुपमा औपचारिक रुपमा दर्ता भएको जनाएकाे छ...

  २०७७ साउन २० गते १६:२१     विकासन्युज

काठमाडौं । डिस होमले इन्टरनेट सेवा शुरु गरेको छ। डिस मिडिया नेटवर्क लिमिटेडले फाइबर टु दि होम (एफटीटीएच) मार्फत इन्टरनेट सेवा शुरु गरेको हो। गत माघमा नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवाको अनुमति पाएको डिस...

  २०७७ साउन १९ गते १७:२५     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषबाट लिएको कर्जा अब अनलाईनबाटै भुक्तानी गर्न सकिने भएको छ । कोषले आफुले प्रदान गर्ने गरेको सरल चक्र कर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका...

  २०७७ साउन १८ गते १९:४१     विकासन्युज

काठमाडौं । विद्यालयहरुको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन)को व्यवहारप्रति नेपाल टेलिकमले असन्तुष्टि जनाएको छ । टेलिकमले आइतबार एक विज्ञप्ती जारी गर्दै असन्तुष्टि जनाएको हो । कोरोना भाइरस महामारीका कारण उब्जिएको...

  २०७७ साउन १६ गते १४:०३     विकासन्युज

काठमाडौं । सहरी विकास तथा भवन कार्यालय धनकुटामा कार्यरत कम्प्युटर अपरेटर दिवाकर देउसाले नेपाल टेलिकमको २४ हजार रुपैयाँ नाोक्सान गरेको खुलेको छ । नेपाल टेलिकमको सर्भर ह्याक गरी रिचार्ज गर्ने देउजाले २४ हजार नोक्सान...

  २०७७ साउन १४ गते १०:२७     नबिन पाेखरेल

काठमाडौं । केही समययता मोवाइलमा पाई (पीआई) नेटवर्क एप डाउनलोड गर्नेहरुको संख्या बढ्दो छ । पीआई नेटवर्क नामक क्रिप्टो करेन्सीको माग बढ्दै गर्दा यो एप चलाउन कानुनी हो कि गैरकानुनी हो भन्ने अधिकांशको चासोको...

  २०७७ साउन १३ गते १८:३३     विकासन्युज

काठमाडाैं । गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भिओआइपी) संचालन गर्ने युवक पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरोले भक्तपुरका हरि शंकर श्रेष्ठलाई सोमबार पक्राउ गरी सार्वजनिक गरेको हो । काठमाडौं उपत्यकाकाबिभिन्नस्थानमा गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय...

  २०७७ साउन १३ गते १८:२०     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमका विभिन्न सेवाहरुको टपअप (रिचार्ज) गर्नका लागि यूएसएसडी कोड *४१२# प्रयोग गर्न सकिने भएको छ । कम्पनीको जिएसएम मोबाइलबाट *४१२# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ त्यसपछि त्यहाँ उल्लिखित...

  २०७७ साउन १३ गते १७:०३     विकासन्युज

काठमाडौं । अब सीम कार्डमा रिचार्ज गर्ने बित्तिकै २ प्रतिशत शुल्क काटिने भएको छ । नेपाल टेलिकमको पोस्ट पेड र प्रिपेड सिमकार्ड खरिद गर्दा तथा मोवाइल र टेलिफोनको रिचार्ज गर्दा लाग्ने स्वामित्व शुल्कमा हेरफेर...