समाज

  २०७६ चैत ५ गते १३:४७     विकासन्युज

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्याण्डको ‘सी’ टोलीबीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगन भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण इङ्ग्ल्याण्डमा हुने तय भएको पहिलो...

  २०७६ चैत ४ गते १८:१७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मोहन्याल शाखाद्धारा मोहन्याल गाउँपालिका वडा नं. ४ खिमडी स्थित श्री भृकुटी माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका...

  २०७६ चैत ४ गते १४:४८     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले सबै नेपालीलाई पेन्सन दिनेगरी नागरिक पेन्सन योजना सुरु गरेको छ । कुनै पेशा व्यवसाय वा क्षेत्रमा आवद्ध भएका र नियमित आम्दानी गर्ने नेपालीलाई लक्षित गरी नागरिक पेन्सन योजना ल्याइएको...

  २०७६ चैत ४ गते १०:४३     विकासन्युज

काठमाडौं । अमेरिकाले कोरोनाको भारइरस विरुद्धको खोपको परीक्षण अमेरिकाबाट सरु गरेको छ । अमेरिकाले कोरोनाभाइरसको खोप पहिलो पटक परीक्षण शुरु गरेको हो । यो खोप र परीक्षणमा रहेका अन्य खोपले काम गर्छ वा गर्दैन...

  २०७६ चैत ४ गते १०:१२     विकासन्युज

भक्तपुर । भक्तपुरका नौ महिनादेखि पाँच वर्षसम्मका करिव ३१ हजार ८७० बालबालिकालाई दादुरा–रुवेला रोग विरुद्ध खोप लगाउन शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले सोमबारदेखि खोप अभियान...

  २०७६ चैत ३ गते १८:४५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आसमान नामक गैर सरकारी संस्थालाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले सोमबार एक कार्यक्रमकाबीच आसमानलाई उक्त रुपैयाँको चेक हस्तान्तरण हो । संस्थाले उक्त आर्थिक सहयोग...

  २०७६ चैत ३ गते १८:१८     विकासन्युज

चितवन । चितवनका एक युवकको हकमा दाजु पनि आमाको रुपमा उदाएका छन् । पहिलोपटक आमाबाट जीवन पाएका किसन मगरले दोस्रोपटक दाजुबाट नयाँ जीवन पाए । दुवै मिर्गौला फेल भएर भौंतारिइरहेका क्षेत्रपुरका किसनलाई उनका दाजु...

  २०७६ चैत ३ गते १७:२४     विकासन्युज

काठमाडाैं । नेबिको बिस्कुटले ललितपुरको बुङमतीस्थित अपाङ्ग सेवा संघका आश्रित बालबालिकाका लागि बिस्कुटहरु सहयोग स्वरुप प्रदान गरेको छ । कम्पनीका ब्राण्ड म्यानेजर अरुण पौडेलले सोमबार अपाङ्ग सेवा संघका अध्यक्ष दयाराम महर्जनको उपस्थितिमा अपाङ्ग बालबालिकालाई...

  २०७६ चैत २ गते १५:१९     विकासन्युज

काठमाडाैं । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान) ले यही चैतमा प्रदान गरिने भनिएको ‘सिप्यान क्रिकेट अवार्ड’ तत्कालको लागि स्थगन गरिएको छ । कोरोना भाइरसका कारण तत्कालको लागि अवार्ड कार्यक्रम स्थगन गरिएको सिप्यानद्वारा आज जारी...

  २०७६ चैत २ गते १४:०९     विकासन्युज

काठमाडौं । कोरोनाको त्रास बढेसँगै नेपाली सिनेमा हल बन्द गर्ने कुरा भइरहेको छ । सिनेमा हलमा भिड हुने हुँदा राेग फैलिने प्रमुख स्थान भएका कारण केही अनिश्चितकालका लागि बन्द गर्न पर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी...

  २०७६ चैत २ गते ९:५५     विकासन्युज

ललितपुर । ललितपुरका ५० हजार भन्दा बढी बालबालिकालाई दादुरा – रुवेलाको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले वाग्मती गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा खोप अभियानको शुरुआत गर्दै जिल्लाभरका नौ महिनादेखि...

  २०७६ चैत १ गते १९:३८     विकासन्युज

काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्। शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्। फाइनलका लागि तीनजना...

  २०७६ चैत १ गते १७:२८     विकासन्युज

वासिङटन । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न ‘राष्ट्रिय सङ्कटकाल’ घोषणा गरेका छन् । विश्व स्वास्थ्य संगठनले शुक्रबार युरोपलाई कोरोनाभाइरसको नयाँ केन्द्रबिन्दु घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प...

  २०७६ चैत १ गते १४:१३     विकासन्युज

काठमाडौं । अनकन्टर हिमपहिरो ओहोर–दोहोर गर्नु आरोही कामीरिताका लागि पानीको पधेरोझैँ लाग्छ । साहसिक आरोहण गरेर चुनौतीको पहाड छिचोल्नु कम जोखिमयुक्त काम होइन । तर, हिम्मत र साहस भएका शेर्पा आरोहीलाई त्यस्ता कुनै अफठ्याराको...

  २०७६ फागुन ३० गते २०:२७     विकासन्युज

काठमाडौं । आज विश्व सुत्ने दिवस निन्द्राको महत्वको बारेमा कुरा गर्नलाई विश्वभर हरेक वर्ष विश्व सुत्ने दिवस मनाईन्छ । यो दिनको आयोजना वर्ल्ड सिल्प डे सोसाईटीको कमिटीले गर्न गरेको छ । यो वार्षिक कार्यक्रम...

  २०७६ फागुन ३० गते ११:३९     विकासन्युज

सुर्खेत । यहाँका ४० हजार बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने भएको छ । अगामी चैत १ गतेदेखि सञ्चालन हुने सो अभियानअन्तर्गत यहाँका नौ स्थानीय तहका ती सङ्ख्याका बालबालिकामा खोप लगाउन थालिएको हो ।...

  २०७६ फागुन २९ गते १८:५१     विकासन्युज

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बिहीबार अब कुनै पनि नागरिकलाई कोरोनाको संक्रमणको आशंकामा सरकारले क्वारेन्टाईनमा नराख्ने भनेपछि उनको आलोचना भएको छ । अब नागरिकहरु आफै घरमै सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने भनेपछि स्वास्थ्यमन्त्री ढकाल र...

  २०७६ फागुन २९ गते १७:३४     विकासन्युज

काठमाडौं । कोरोना लागेको आशंकामा चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सेल्फ क्वारेन्टाईनमा बसेका छन् । जुभेन्टसका कल्बका सहकर्मी खेलाडी डानिली रुगानीलाई कोरोना पोजेटिभ देखिएपछि रोनाल्डो सेल्फ क्वारेन्टाईनमा बसेका हुन् । उनीहरुले आईताबार एक गेमपछि...

  २०७६ फागुन २९ गते १२:४६     विकासन्युज

नेपालगञ्ज । विसं २०६८ को जनगणनाअनुसार बाँकेको बालविवाह ६० प्रतिशत रहेको छ । बालविवाह रोकथामको व्यवहारिक पक्ष चुनौतीपूर्ण बन्दै गएको छ । अभिभावकले नै २० वर्ष उमेर नपुग्दै आफ्ना छोराछोरीको विवाह गरिदिने प्रवृत्तिका कारण...

  २०७६ फागुन २९ गते १२:३२     विकासन्युज

काठमाडौं । प्रसिद्ध हलिउड अभिनेता टम ह्याङ्क्स र उनकी श्रीमती रिता विल्सनमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरुलाई अस्ट्रेलिया भ्रमणका क्रममा संक्रमण देखिएको थियो । ६३ वर्षिय एक्टर ह्याङ्क्सले सामाजिक संजालमार्फत आफू र...