हलिउड अभिनेता टम ह्याङ्क्सका दम्पतिमा देखियो कोरोना

  २०७६ फागुन २९ गते १२:३२     विकासन्युज

काठमाडौं । प्रसिद्ध हलिउड अभिनेता टम ह्याङ्क्स र उनकी श्रीमती रिता विल्सनमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरुलाई अस्ट्रेलिया भ्रमणका क्रममा संक्रमण देखिएको थियो ।

६३ वर्षिय एक्टर ह्याङ्क्सले सामाजिक संजालमार्फत आफू र श्रीमतीलाई अस्वस्थ रहेका पोस्ट गरेका थिए ।

जब अमेरिका आएर परीक्षण गर्दा दुवैमा कोरोना संक्रमण देखियो । ह्याङ्क्सले श्रीमान, श्रीमती नै आइसोलेसनमा बस्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.