समाज

  २०७६ फागुन ३० गते ११:३९     विकासन्युज

सुर्खेत । यहाँका ४० हजार बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने भएको छ । अगामी चैत १ गतेदेखि सञ्चालन हुने सो अभियानअन्तर्गत यहाँका नौ स्थानीय तहका ती सङ्ख्याका बालबालिकामा खोप लगाउन थालिएको हो ।...

  २०७६ फागुन २९ गते १८:५१     विकासन्युज

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बिहीबार अब कुनै पनि नागरिकलाई कोरोनाको संक्रमणको आशंकामा सरकारले क्वारेन्टाईनमा नराख्ने भनेपछि उनको आलोचना भएको छ । अब नागरिकहरु आफै घरमै सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने भनेपछि स्वास्थ्यमन्त्री ढकाल र...

  २०७६ फागुन २९ गते १७:३४     विकासन्युज

काठमाडौं । कोरोना लागेको आशंकामा चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सेल्फ क्वारेन्टाईनमा बसेका छन् । जुभेन्टसका कल्बका सहकर्मी खेलाडी डानिली रुगानीलाई कोरोना पोजेटिभ देखिएपछि रोनाल्डो सेल्फ क्वारेन्टाईनमा बसेका हुन् । उनीहरुले आईताबार एक गेमपछि...

  २०७६ फागुन २९ गते १२:४६     विकासन्युज

नेपालगञ्ज । विसं २०६८ को जनगणनाअनुसार बाँकेको बालविवाह ६० प्रतिशत रहेको छ । बालविवाह रोकथामको व्यवहारिक पक्ष चुनौतीपूर्ण बन्दै गएको छ । अभिभावकले नै २० वर्ष उमेर नपुग्दै आफ्ना छोराछोरीको विवाह गरिदिने प्रवृत्तिका कारण...

  २०७६ फागुन २९ गते १२:३२     विकासन्युज

काठमाडौं । प्रसिद्ध हलिउड अभिनेता टम ह्याङ्क्स र उनकी श्रीमती रिता विल्सनमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरुलाई अस्ट्रेलिया भ्रमणका क्रममा संक्रमण देखिएको थियो । ६३ वर्षिय एक्टर ह्याङ्क्सले सामाजिक संजालमार्फत आफू र...

  २०७६ फागुन २९ गते १०:५५     विकासन्युज

लमही । डिभिजन वन कार्यालय दाङले डढेलोलाई शून्यमा झार्न ‘शून्य वन डढेलो अभियान’ शुरुआत गरेको छ । गर्मीयाम शुरुभएसँगै प्रमुख समस्याका रुपमा देखिने डढेलोलाई न्युन गर्न कार्यालयले सो अभियान सञ्चालन गरेको जनाएको छ ।...

  २०७६ फागुन २८ गते १९:५६     विकासन्युज

लन्डन । इङ्लिस प्रिमियर लिगका प्रमुख दुई टिम आर्सनल र म्यान्चेस्टर सिटी फुटबल क्लबबीच यही बुधबार हुने खेल कोरोनाभाइरसका कारण स्थगित भएको छ । आर्सनलका खेलाडीहरु पूर्व सावधानीका लागि स्वेच्छाले ‘आइसोलेसन’ मा बसेकाले खेल...

  २०७६ फागुन २८ गते १९:२१     विकासन्युज

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय भुताहा नवलपरासीले ग्राहक सदस्यहरुका लागी कृषि तथा पशुपालन सम्बन्धी तालिम दिएको छ । संस्थाले फागुन २८ गते नवलपरासीको भुताहामा उक्त तालिम दिएको हो । तालिमको उद्घाटन...

  २०७६ फागुन २८ गते १८:४९     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । बैंकले आफ्नो नवौं वार्षिक उत्सवको उपलक्ष्यमा आफ्नो प्रधान कार्यालय पुतलीसडकमा उक्त कार्यक्रमहरु सञ्चालन गरी सम्पन्न गरेको हो...

  २०७६ फागुन २८ गते १७:३८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले पर्वत जिल्लाको दृष्टीविहिन विद्यार्थीहरुलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन...

  २०७६ फागुन २८ गते १२:४०     विकासन्युज

काठमाडाैं । जीवनमा कसरी आर्थिक सफलता हासिल गर्ने वा सम्पत्तिको आर्जन कसरी गर्ने भन्ने विषयमा तपाईंले प्रशस्तै सोच्नुभयो होला । यदि तपाईंले जीवनमा धन आर्जन गर्न अथक प्रयास गर्नुभएको छ, तर पनि सोचेजति कमाउन...

  २०७६ फागुन २७ गते १२:१४     विकासन्युज

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट सात बालकको उद्धार गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका तथा त्यस आसपासक्षेत्रका साथै काडाघारीका होटल,...

  २०७६ फागुन २७ गते १०:२९     विकासन्युज

डाेटी । सुदूरपश्चिम प्रदेशमा आठ प्रतिशत बालबालिका अझै पूर्ण खोपबाट बञ्चित  भएका छन् । यसकारण नौ महिनादेखि पाँच वर्षमुनिका करिव दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने भएको हाे । क्षेत्रीय स्वास्थ्य निर्देशनालय...

  २०७६ फागुन २५ गते १८:२४     विकासन्युज

काठमाडौं । जोन्टा क्लब अफ काठमाडौंले ८ मार्च, २०२० अर्थात फागुन २५ गते ‘प्रेरणादायक र साहसी महिला’ लाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संस्थाले विभिन्न परिस्थितिका बाबजुत उनीहरुको योगदान र उपलब्धीलाई...

  २०७६ फागुन २५ गते १४:२७     विकासन्युज

भक्तपुर । वाग्मती प्रदेशमा गत वर्षभन्दा यस वर्ष महिलामाथि हुने मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना वृद्धि भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ११० अाैं  अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज यसबारे जानकारी...

  २०७६ फागुन २५ गते १४:२०     विकासन्युज

काठमाडाैं । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तरराष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एशिया प्यासिफिक क्षेत्रको ४५औं सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलन आयोजक समितिका अध्यक्ष मोहन लम्सालले नेपाली र विदेशी गरेर चार सयमध्ये करिब तीन...

  २०७६ फागुन २५ गते १३:४६     विकासन्युज

काठमाडौं । वित्तीयकर्मी तथत समाजसेवी सुमित्रा बस्नेत राष्ट्रिय आदर्श नारी सम्मान २०७६ बाट सम्मानित भएकी छन् । ११० औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर राष्ट्रिय प्रेस क्लब नेपालले उनको कार्यलाई उच्च मुल्यांकन गर्दै प्रथम...

  २०७६ फागुन २५ गते १२:३८     विकासन्युज

काठमाडौं । पञ्चकन्या ग्रुपले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । शुक्रबार आयोजित उक्त कार्यक्रम एक–आपसमा शुभकामना आदान–प्रदान गरी मनाइएकाे हाे । कार्यक्रममा पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ, निर्देशक सुश्री...

  २०७६ फागुन २५ गते ९:४७     विकासन्युज

काठमाडौं । सेण्टजोसेफ ईबो माविका विद्यार्थीहरुले करिब १६ किलोमिटर परिक्रमा गरेर विश्वमा महामारीको रुपमा देखिएको कोरोना भाईसर सम्बन्धी सचेतना कार्यक्रम गरेका छन् । सेण्टजोसेफ स्टुडेण्ट क्लब र सेण्ट जोसेफ रेडक्रस सोसाईटीको आयोजनामा सेण्टजोसेफ स्टुडेण्ट...

  २०७६ फागुन २३ गते १८:३३     विकासन्युज

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकको गल्छी शाखाले कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । विकास बैंकले शुक्रबार धादिङको जनजागरण मा.वि.को प्राङ्गणमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थी तथा विद्यार्थीका अभिभावकहरुलाई सो सम्बन्धी...