समाज

  २०७४ फागुन १५ गते १२:५८     विकासन्युज

काठमाडौं । पाटन जेसीजले सुरू गरेको ‘जेसिज न्यानो अभियान’ले आफ्नो लक्ष्य पूरा गरेको छ । चिसो तथा शीतलहरका कारण तराईमा विपन्नवर्गका मानिसहरू प्रभावित भइरहँदा नेपाल जेसीजका चारवटै क्षेत्रमा पुगी, क्षेत्र ‘क’मा मलगंवा जेसीजसँगको सहकार्यमा...

  २०७४ फागुन १४ गते १६:०९     रमेश लम्साल र सिबी अधिकारी

काठमाडौ । अधिकांश ठूला तारे होटल तथा रिसोर्टले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरेको पाइएको छ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरेका होटललाई कारबाही गर्न थालेपछि सो कुराको खुलासा...

  २०७४ फागुन १३ गते १४:२५     विकासन्युज

सयुक्त राष्ट्रसंघ । गएका केही दिनदेखि चरम रुपमा हत्या हिंसा भइरहेको सिरियामा कम्तीमा ३० दिनसम्म भए पनि युद्धविराम हुने भएको छ । उक्त युद्धविरामसम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अनुमोदन गरेको छ । उक्त परिषदले...

  २०७४ फागुन ११ गते १८:५७     विकासन्युज

काठमाडौं । नबिल बैंकद्धारा सञ्चालित नबिल फाउण्डेसनले दोलखाको विद्यँलयलाई सहयोग गरेको छ । दोलखाका दुई विद्यालयलाई फाउन्डेसनले विभिन्न शैक्षिक सामाग्री प्रदान गरेको हो । शैक्षिक सामाग्री प्राप्त गर्ने विद्यालयहरुमा श्री जागरण भिमेश्वर विद्यालय र...

  २०७४ फागुन ९ गते ११:३३     विकासन्युज

काठमाडौं । समान पहुँच नेपालद्धारा आयोजित महिला र कानुन सम्बन्धि दुईदिने सचेतना सम्बन्धि तालिम सम्पन्न भएको छ । नार्गाजुन नगरपालिकाका महिलाहरुका लागी कानुनी सचेतना सम्बन्धि प्रशिक्षण कार्यक्रममा नार्गाजुन नगरपालिका झण्डै ६० महिला दिदी बहिनीहरुको...

  २०७४ फागुन ९ गते १०:१९     विकासन्युज

काठमाडौं । सनातन धर्मको प्रख्यात धार्मिक सम्पदा शास्वतधाममा श्रीलंकाबाट भगवान गौतम बुद्धको अस्तु ल्याइएको छ । उक्त अस्तु शाश्वतधाममा निर्माण गर्न लागिएको बुद्धिष्ट सेन्टरमा राखिनेछ । बुद्धिष्ट सेन्टर स्थापना हुनु अघि भक्तजनहरूको दर्शनकालागि शाश्वतधाममा...

  २०७४ फागुन ७ गते १६:२६     विकासन्युज

काठमाडौं । पोखरामा भुतपुुर्व खेलाडी मञ्चद्धारा प्रायोजित म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । सो कार्यक्रमलाई गण्डकी विकास बैंक लिमिटेडले सह-प्रायोजन गरेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमलाई सह-प्रायोजनका साथै आफ्ना...

  २०७४ फागुन ७ गते १३:३३     विकासन्युज

काठमाडौं । जगदम्बा सिमेन्टले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेकोे छ । सिमेन्टले “जगदम्बा योगदान” भन्ने कार्यक्रम अन्तर्गत स्वस्थ्य क्षेत्रमा आफ्नो नियमित कार्यक्रम अनुरुप स्वावलम्बी परिवार समाजको अग्रसरतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो...

  २०७४ फागुन ४ गते १४:५८     विकासन्युज

काठमाडौं । एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ । आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । सो...

  २०७४ फागुन २ गते १८:३७     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नेपाल प्राकृतिक तथा मानव श्रोत विकास संघ (नहुदा) द्धारा संचालन ‘सुरक्षित, स्वस्थकर तथा पुन प्रयोग हुने घरेलु सेनेटरी प्याडको तयारी र उपयोग’ सम्बन्धी दुई दिने तालिममा ५० हजार रुपैयाँको...

  २०७४ फागुन २ गते १७:१५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले रुकुम जिल्लाको सिम्लीमा आफ्नो ७०औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । बुधबार सानीभेरी गाउँपालिका प्रमुख नरबहादुर पुनले एक समारोहका बीच उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त स्थानमा...

  २०७४ फागुन २ गते १७:०१     विकासन्युज

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आयोजनामा संस्थामा कार्यरत सहायक स्तरका कर्मचारीहरुलाई लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । धुलीखेल तालिम केन्द्र, धुलीखेल काभ्रेपलाञ्चोकमा र माघ २९ गते संचालित तालिममा संस्थाका...

  २०७४ फागुन २ गते १२:५५     विकासन्युज

काठमाडौं । महाशिवरात्रीको अवसरमा सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले चाबहिलको मेडिकेयर हस्पिटल एन्ड रिसर्च सेन्टरको सहकार्यमा पशुपति मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको थियो । कम्पनीको सामाजिक उत्तरदायीत्व अन्तर्गत आयोजित उक्त स्वास्थ्य शिबिर मा...

  २०७४ फागुन १ गते १२:५४     विकासन्युज

काठमाडौं । दोस्रो वाउ विश्व महिला उत्सव २०१८ ललितपुरमा हुने भएको छ । ब्रिटिस काउन्सिलको आयोजनामा फागुन ५ गते महिला उत्सव आयोजना हुन लागेको हो । ललितपुरको पुल्चोक क्याम्पमा आयोजना हुने कार्यक्रममा महिला तथा...

  २०७४ माघ २९ गते १९:३६     कृष्णराज गौतम 

कपिलवस्तु । तिलौराकोटमा इसापूर्व आठौँ शताब्दीमा सुसंस्कृतिले सम्पन्न मानव बस्ती भएको तथ्य फेला परेको छ । पुरातत्व विभाग, बेलायतको दुरहाम विश्वविद्यालय, लुम्बिनी विकास कोष र राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले गरेको पुरातात्विक उत्खननबाट पाइएका...

  २०७४ माघ २९ गते १८:१४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले बेबिलाईफ होमलाई १ लाख ५० हजार सहयोग गरेको छ । बैंकको ११ औं बार्षिक उत्सवको अवसरमा बेबी लाइफलाई बैंकले नगद सहयोग गरेको हो । बेबिलाइफले बिगत १० वर्ष देखि एचआइभी...

  २०७४ माघ २९ गते १७:२९     विकासन्युज

काठमाडौं । नेपालको प्रतिष्ठित धार्मिक सम्पदाका रुपमा स्थापित नवलपरासीको शाश्वत धाममा ‘बुद्धिष्ट सेन्टर’ स्थापना हुने भएको छ । आगामी वैशाख पुर्णिमाका दिन उद्घाटन गरिने उक्त सेन्टर निर्माणको काम अहिले तीब्र गतिमा भइरहेको छ ।...

  २०७४ माघ २९ गते १७:१७     विकासन्युज

काठमाडौं । नेपाल रिङ रेस्लिङ संघले फागुन १८ गते अन्तर्राष्टिय रेस्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले पोखरा रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो । आर डब्लु संग्राम नाम दिएको प्रतियोगितामा ४ देशका...

  २०७४ माघ २८ गते १६:३४     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती सफाई अभियान सम्पन्न गरेको छ । बैंकले उक्त महाअभियानको सहकार्यमा आफ्ना करिव ७० कर्मचारीहरु सहित शनिवार काठमाडौंको रुद्रमतीनदीको कालोपूलदेखि सेतो पूलसम्मको क्षेत्रमा सरसफाई...

  २०७४ माघ २५ गते १७:१४     विकासन्युज

काठमाडौं । जनता बैंक लिमिटेडले पोखराको लेकसाइड र कैलालीको अत्तरीयामा नयाँ शाखा खोलेको छ। बैंकले बिहीबारदेखि नै यी दुबै शाखाबाट कारोबार सुरु गरेकाे छ। उक्त लेकसाइड शाखाको उद्घाटन लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी र...