सेयर

  २०७९ फागुन २१ गते ६:५०     विकासन्युज

काठमाडौं । जताततै पानीका मुहान सुक्दै जाने र स्रोत गहिरिँदै गएपछि महोत्तरीमा पानी पुनःभरणका लागि पोखरी खनिएका छन् । जिल्लाको सुदूर उत्तरीक्षेत्रका पहाडी खोल्साखोल्सी नजिक पारेर १८८ पोखरी निर्माण गरिएका हुन् । युरोपियन युनियन,...

  २०७९ फागुन २१ गते ६:३६     विकासन्युज

काठमाडौं । ईङवा हाइड्रोपावरले आज फागुन २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ६० करोड ३० प्रतिशत...

  २०७९ फागुन २० गते ९:३१     विकासन्युज

नेपालगंज । पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको नेपालगञ्जमा सेयर बजारप्रतिको रुचि बढ्दै गएको छ । स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीदेखि वैदेशिक रोजगारीमा संलग्न युवा र गृहिणीले यहाँ सेयर कारोबार गरेको ब्रोकर कार्यालयले जनाएको छ...

  २०७९ फागुन १९ गते १९:३८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ९ वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको छ । गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएका हुन् । हालसम्म सानिमा बैंक,...

  २०७९ फागुन १९ गते १७:२५     विकासन्युज

काठमाडौं । फागुन १९ गते, शुक्रबार मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा कुल १४...

  २०७९ फागुन १९ गते १५:४८     विकासन्युज

काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाकाे २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएकाे छ । संस्थाकाे शुक्रबार काठमाडाैंमा सम्पन्न २१ औं वार्षिक साधारण सभाले प्रस्ताव पारित गरेकाे हाे । उक्त साधारण सभाले संस्थाको आ.व.२०७९/८० को...

  २०७९ फागुन १९ गते १४:००     विकासन्युज

काठमाडाैं । कृषि विकास बैंकले लाभांश पारित गर्न साधारण सभा बाेलाएकाे छ । बैंकले गत वर्षकाे नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न चैत १४ गते साधारण सभा बाेलाएकाे हाे । सभाले हाल कायम...

  २०७९ फागुन १९ गते ७:४९     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्न सुरु गरेको छ । इन्स्योरेन्स कम्पनीको गत पुस २२ गते सम्पन्न ७४ औं वार्षिक साधारण सभाले पारित गरेको ८ प्रतिशत बोनस सेयर सेयरधनीहरुको खातामा...

  २०७९ फागुन १९ गते ७:१०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार विभिन्न २ वटा लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । यी दुई लघुवित्तले...

  २०७९ फागुन १८ गते १८:५९     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रकृयालाई अघि बढाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रकृयालाई अघि बढाएको हो ।...

  २०७९ फागुन १८ गते १७:३७     विकासन्युज

काठमाडौं । सभापोखरी हाईड्रोपावरले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले यसको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्गसँग बुधबार सम्झौता गरेको छ । सो सम्झौतापत्रमा सभापोखरी हाईड्रोपावरको तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटा र...

  २०७९ फागुन १८ गते १५:१७     विकासन्युज

काठमाडौं । बिहीबार सेयर बजार २६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार सेयर बजार घटेर १९६९.०१ विन्दुमा पुगको छ । यसरी बजार घट्दा ग्लोबल आइएमई लघुवित्तका सेयरधनीले सबैभन्दा बढी गुमाएको छ...

  २०७९ फागुन १८ गते १३:२८     विकासन्युज

काठमाडौं । सुपर मादी हाइड्रोपावर र शुभम पावरको आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।दुवै कम्पनीले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो । सुपर मादी हाइड्रोपावरको पनि २ करोड १० लाख कित्ता सेयर...

  २०७९ फागुन १८ गते १२:१२     विकासन्युज

काठमाडौं । स्वरोजगार लघुवित्तले १४ औं वार्षिक साधाण सभा बोलाउने निर्णय गरेको छ ।  लघवित्तको बुधबार बसेको संचालक समितिको बैठकले  चैत ११ गते साधारण सभा बोलाउने निर्णय गरेको हो । सभाले कम्पनीले गत वर्षको...

  २०७९ फागुन १८ गते १०:४६     विकासन्युज

प्रभु क्यापिटलले आजदेखि प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ८ करोड इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकका लागि १४ प्रतिशत अर्थात्...

  २०७९ फागुन १८ गते ७:३१     विकासन्युज

काठमाडौं । बिहीबार २ वटा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सपोर्ट लघुवित्त र डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ सपोर्ट लघुवित्त लघुवित्तले...

  २०७९ फागुन १८ गते ६:५५     विकासन्युज

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आज फागुन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि फागुन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले...

  २०७९ फागुन १८ गते ६:४६     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले आज फागुन १८ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गरेको हो । १० वर्ष अवधि...

  २०७९ फागुन १७ गते १५:१९     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजार २४।४४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से०को बुधबार सेयर बजार घटेर १९९५.४९ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज आदर्श लघुवित्त कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।...

  २०७९ फागुन १७ गते १४:१७     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तिय संस्थाले साधारण सभा बोलाएको छ । लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले फागुन ११ गते साधारण सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १४.२८५७ प्रतिशतका दरले बोनस सेयर...