मेगा बैंकको सेयर नेप्सेमा सूचीकृत

  २०७७ मंसिर ३ गते १५:०८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा मेगा बैंकको सेयर सूचीकृत भएको छ । बैंकको १८ लाख ४० हजार ७ सय ३९ कित्ता सेयर नेप्सेमा थपिएको हो ।

बैंकको हकप्रद सेयर बिक्री पश्चात सो मात्रको सेयर थपिएको हो । बैंकको हकप्रद सेयर लिलामी मार्फत बिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.