विजयले खप्तडलाई प्राप्ति गर्ने, भयो समझदारी पत्रमा हस्ताक्षर

  २०७७ असोज २० गते ११:३२     विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । जसको लागि दुई संस्थाबीच असोज १९ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त खप्तड लघुवित्तको रजिष्टर्ड कार्यालय कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं १ अत्तरीयामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.