सेयर

  २०७७ साउन ५ गते १७:५९     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डले विदेशी कोष र विदेशी लगानीलाई भित्र्याउन र प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गर्न विशिष्टीकृत लगानी कोष सम्बन्धी नियमावली संशोधन गरेको छ । संशोधित व्यवस्थाले विदेशी कोष...

  २०७७ साउन ५ गते १६:५८     विकासन्युज

काठमाडौं । डिशहोम मिडिया नेटवर्क लिमिटेडले साधारण सेयर(आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएको...

  २०७७ साउन ५ गते ११:२५     विकासन्युज

काठमाडौं । सेयर बजारमा उछाल कायमै रहेको छ । बजार खुल्ने बित्तिकै सकारात्मक सर्किट लागेर खुलेको बजारमा पुनः करिब एक मिनेटमा दोश्रो पटक सर्किट लागेको हो । बिहान ११ बजेर २१ मिनेट जाँदा नेप्से...

  २०७७ साउन ५ गते ११:२०     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार खुल्ने बित्तिकै सकारात्मक सर्किट लागेको छ । बजार खुलेको एक मिनेट नबित्दै नेप्से परिसूचक ४ प्रतिशतले बढेसँगै पहिलो सकारात्मक सर्किट लागेको हो । यससँगै सेयर कारोबार २० मिनेटको लागि...

  २०७७ साउन ४ गते १८:५४     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डले चालु आर्थिक वर्षको आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । अध्यक्ष भिष्मराज ढुंगानाले बोर्डका नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नोपाल स्टक...

  २०७७ साउन ४ गते १८:२२     विकासन्युज

रुरु जलविद्युत परियोजनाले अब केही दिनमै साधारण सेयर निश्कासन गर्दैछ । कम्पनीले वि.स २०७१ सालदेखि ५ मेगावाटको माथिल्लो हुग्दीखोला आयोजना सञ्चालन गरी विदुत उत्पादन गर्दै आएको छ । करिब १ हजार जना प्रवद्र्धक रहेको परियोजना...

  २०७७ साउन ४ गते १२:०४     विकासन्युज

काठमाडौं । आइतबार कारोबार खुलेको आधा घण्टा नबित्दै १३ कम्पनीको मूल्यमा सर्किट ब्रेक लागेको छ । जसमध्ये अधिकांश वाणिज्य बैंक रहेका छन् । सो अवधिमा ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।...

  २०७७ साउन ४ गते ११:३९     विकासन्युज

काठमाडौं । सेयर बजारमा पुनः सकारात्मक सर्किट लागेको छ । पहिलाे सर्किट लागेर बजार खुलेकाे एक मिनेट नबित्दै दाेश्राे सर्किट लागेको हो । ११ बजेर २७ मिनेट जाँदा नेप्से परिसूचक ५.०१ प्रतिशतले बढेर एक हजार...

  २०७७ साउन ४ गते ११:१६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिले लगानीकर्ता उत्साहित भएका छन् । आइतबार बजार खुलेको ६ मिनेट निबत्दै नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेको छ । परिसूचक ४ प्रतिशतबढीले बढेसँगै बजारमा पहिलो सकारात्मक सर्किट लागेको...

  २०७७ साउन २ गते १८:५२     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सले निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । निष्काशन बन्द भएको ४ दिनमै संस्थाको सेयर बाँडफाँड भएको हो । निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार गोलाप्रथाका आधारमा २...

  २०७७ साउन २ गते १५:२१     विकासन्युज

काठमाडौं । सेयर धितो कर्जामा ७० प्रतिशत ऋण पाइने भएकाे छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । सेयर धितो राखी प्रदान हुने...

  २०७७ साउन २ गते ११:५०     राधा पाेखरेल

नेपाल पुँजीबजार लगानीकर्ता संघमा आजबाट अध्यक्षको रुपमा मेरो कार्यकालको दुई वर्ष पुरा भएको छ । आज सम्मको यात्रामा साथ दिनुहुने सम्पुर्ण लगानीकर्ता साथीहरु, संघमा आवद्द सदश्य, प्रदेश सँयोजक, सह-सँयोजक, जिल्ला संयोजक-जिल्ला सह संयोजक, अग्रज...

  २०७७ साउन १ गते १९:१३     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा रोकथामको लागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गर्यो । सरकारले लकडाउन गर्नुअघिदेखि अथार्त चैत पहिलो सातादेखि नै बन्द भएको सेयर बजार असार १५...

  २०७७ साउन १ गते १२:२५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डको वेवसाइट आज(साउन १ गते) दिउँसो तीन बजेदेखि बन्द हुने भएको छ । बाेर्डले बिहीबार एक सूचना जारी गरी लगानीकर्ता तथा सरोकारवाला पक्षहरुलाई उक्त जानकारी गराएकाे हाे । साईटको सेड्युल...

  २०७७ असार ३१ गते १९:१६     विकासन्युज

काठमाडौं । महंगोमा सर्वसाधारणलाई थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गरेरे सेयरधनीले लाभांश खाने गरेको तथ्य नेपालका लागि नौलो होइन । नौलो त के भयो भने यसरी वितरण गरिएको लाभांशमा सरकारी करसमेत गुमेको रहेछ ।...

  २०७७ असार २९ गते १३:५९     विकासन्युज

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आगामी साउन १६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले सर्वसाधारणमा ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा...

  २०७७ असार २९ गते ११:३३     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) आज(असार २९ गते) बाँडफाँड हुने भएको छ । आज साँझ ५ बजे काठमाडौंको जमल स्थित सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा हुने भएको...

  २०७७ असार २९ गते १०:५३     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सको साधारण सेयर(आईपीओ)मा आवेदन दिने सोमबार(आज) अन्तिम दिन रहेको छ । उक्त आईपीओमा माग भन्दा बढी आवेदन परेसँगै संस्थाले असार २९ गते नै निष्काशन बन्द गर्ने भएको हो । यससँगै इच्छुक...

  २०७७ असार २७ गते १५:४०     विकासन्युज

काठमाडाैं । कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने भएका छन् । नेपाल...

  २०७७ असार २६ गते १८:१३     विकासन्युज

काठमाडौं । माउन्टेन इनर्जी नेपालले ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्न अनुमति पाएको छ । हाइड्रोले स्थानीय र सर्वसाधारणलाई अंकित मूल्य एक सय रुपैयाँको दरले कूल...