सेयर

  २०७६ चैत ६ गते १५:२५     विकासन्युज

काठमाडौं । लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) को अफिसमा गएर टिभीमा सेयर कारोबारको लाइभ हेर्न नपाउने भएका छन् । बोर्डले बढी भिडभाड नगर्न र लगानीकर्ता ब्रोकर अफिसमा आउने अवस्था निरुत्साहित होस भने यस्तो...

  २०७६ चैत ६ गते १३:४८     विकासन्युज

काठमाडौं । लगानीकर्ताले धितोपत्र बजार बन्द गर्न माग गरेका छन् । कोरोना भाइरसको विश्वव्यापी सन्त्रासको कारण अर्थतन्त्रमा तथा लगानीकर्ताको मनोविज्ञानमा परेको नकारात्मक असरका कारण बजार बन्द गर्नुपर्ने लगानीकर्ताको माग छ । लगानीकर्ताको माग अनुसार...

  २०७६ चैत ५ गते ११:१९     विकासन्युज

काठमाडौं । सहारा विकास बैंकले ९ लाख कित्ता सेयर लिलाम गर्ने भएको छ । बैंकले चैत १२ गतेदेखि ९ लाख २१ हजार १ सय ४८ दशमलव ७० कित्ता संस्थापक सेयर बोलकबोलमार्फत लिलाम गर्ने भएको...

  २०७६ चैत ४ गते १७:०८     विकासन्युज

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ हाउसको सफ्टवयर नचल्दा पुँजी बजारका लाखौं लगानीकर्ता पीडित भएका छन् । अनलाईनबाट सेयर किनबेच हुने meroshare.cdsc.com.np आइतबारदेखि नियमित चलेको छैन । सिडिएसको मेरो सेयर नचल्दा साधारण सेयर किन्ने, ऋणपत्र...

  २०७६ चैत ४ गते १२:५३     विकासन्युज

काठमाडौं । सेयर बजार १६३२ मा पुगेर ओरालो लाग्दै गर्दा एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्यपनि ३ महिनाको अन्तरालमा ८७ प्रतिशतले बढ्यो । सो उच्च तहबाट हाल करीब २७ प्रतिशतले घटेको छ । गत मंगलवार...

  २०७६ फागुन २९ गते १३:५३     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको कारण सेयर बजार घटेको बताएका छन् । बिहिबारकोे प्रतिनिधिसभाको बैठकमा धितोपत्र ऐनको संसोधन विधेयकमा सांसद्हरुले उठाएको सैद्दान्तिक प्रश्नको जवाफ दिदै खतिवडाले सो कूरा बताएका हुन् ।...

  २०७६ फागुन २९ गते १३:४०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब सानो पुँजी भएकाहरु पनि लाखौं सम्पत्तिका मालिक बन्न सक्ने बताएका छन् । बिहिबारकोे प्रतिनिधिसभाको बैठकमा धितोपत्र ऐनको संसोधन विधेयकमा सांसद्हरुले उठाएको सैद्दान्तिक प्रश्नको जवाफ दिदै खतिवडाले नेपालीहरुसँग...

  २०७६ फागुन २९ गते १३:१८     विकासन्युज

काठमाडौं । बिहिबार प्रतिनीधिसभाको बैठकमा सासंदहरुले  सेयर बजार सम्बन्धि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनीहरुले सेयर बजारमा कालोबजारी बढेकोदेखि सेयर बजार नै बन्द गर्नु पर्ने आवाज उठाएका छन् । बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सेयर...

  २०७६ फागुन २९ गते १२:५६     विकासन्युज

काठमाडौं ।  नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले सेयर बजार उत्पादनमूलक नभएकाे बताएका छन् । बिहिबार प्रतिनिधिसभाकाे बैठकमा उनले सेयर बजारले मान्छेलाई अल्छी बनाउने काम गरेकाे र याे उत्पादनमूलक पनि नभएकाेले यसलाई  बन्द गर्नु पर्ने माग...

  २०७६ फागुन २७ गते १२:३५     विकासन्युज

काठमाडौं । कोरोना त्रासका कारण सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेको पहिलो एक घण्टामा नै ४ प्रतिशतले बजार घटेपछि सर्किट ब्रेक लगाउनु परेको थियो । २० मिनेट कारोबार बन्द गरी खुलेको...

  २०७६ फागुन २५ गते १०:२४     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरु सेयर लगानीकर्ताहरुको लागि खास हुने गर्दै आएका भएपनि यी क्षेत्रका कम्पनीहरुमा पहिलेको तुलनामा कम आकर्षण छ । यद्यपि कम आपुर्तिले यी कम्पनीका सेयरमा भने मूल्य उच्च नै रहने गरेको छ...

  २०७६ फागुन २४ गते १५:२२     विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । अघिल्लो साता निकै उच्च बिन्दुले बढेको बजार यस साता तुलनात्मकरुपमा ओरालो लाग्यो । पाँच कारोवार दिनमा एकाध दिनमात्रै बजारले...

  २०७६ फागुन २२ गते १५:४७     विकासन्युज

काठमाडौं । अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई काेही व्यक्तिकाे अनुहार तथा व्यक्ति विशेषसँग नजाेड्न आग्रह गरेका छन् । उनले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा लगानीकर्तालाई उक्त आग्रह गरेका हुन् । ‘अर्थमन्त्रीको...

  २०७६ फागुन २२ गते १३:४८     विकासन्युज

काठमाडौं । १२ बर्षअघि सञ्चालनमा आएको ग्लोबल आईएमई बैंक सरकारको बिग मर्जरको नीतिलाई पुरा गर्ने पहिलो बैंक हो । हालै जनता बैंकलाई मर्ज गरेको ग्लोबल बैंकले ५ वटा संस्था (कमर्ज एण्ड ट्रस्ट बैंकसहित २...

  २०७६ फागुन १९ गते १५:१०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदभार सम्हालेको अघिल्लो दिन २०७४ फागुन १४ गते नेप्से १३ सय ५८ अंकमा थियो । खतिवडा अर्थमन्त्री भएर आएको केही दिनमै सेयर बजार नियमित रुपमा ओरालो लाग्यो । मन्त्री...

  २०७६ फागुन १७ गते १७:०४     विकासन्युज

काठमाडाैं । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताको चार दिन बजार उच्च अङ्कले बढ्यो भने एक दिन सामान्य गिरावट भयो । सातामा नेप्से परिसूचक...

  २०७६ फागुन १५ गते १३:३७     विकासन्युज

काठमाडौं । लामो समयसम्म एनएमबी बैंक बिस्तारै आफ्नो गतिमा अगाडी बढ्ने मध्यम बैंकको रुपमा रहदै आयो । चुक्ता पुँजीको आधारमा देशकै तेस्रो ठूलो वाणिज्य बैंक बनिसकेपछि भने बैंकको व्यवसायको दर, नाफा मात्र उच्च छैन,...

  २०७६ फागुन १३ गते ११:२३     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनीले लामो समयदेखि प्रतिक्षा गरिरहेको हकप्रद शेयर सोमबार नेपाल धितोपत्र बोर्डबाट स्विकृत भएको छ । कम्पनी स्वंयले निर्माण शुरु गरेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया निर्माणको लागि १ बराबर २...

  २०७६ फागुन १२ गते १३:४१     विकासन्युज

काठमाडौं । गत विहीबार २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भयो । सो दिनको सेयर कारोबार रकम नेपाली पुँजी बजारको इतिहासमै सबैभन्दा धेरै थियो । कारोबार रकम उच्च हुने क्रम रोकिएन...

  २०७६ फागुन १२ गते ११:२४     विकासन्युज

काठमाडौं । २०७६ साल फागुन ११ गते नेपाली पुँजी बजारको ऐतिहासिक दिन भएको छ । एक दिन ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको सो दिन ब्रोकरले मिठाई बाँडेका थिए, धितोपत्र बोर्ड...