यसकारण बन्द हुँदै छ धितोपत्र बोर्डको वेवसाइट

  २०७७ साउन १ गते १२:२५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डको वेवसाइट आज(साउन १ गते) दिउँसो तीन बजेदेखि बन्द हुने भएको छ । बाेर्डले बिहीबार एक सूचना जारी गरी लगानीकर्ता तथा सरोकारवाला पक्षहरुलाई उक्त जानकारी गराएकाे हाे ।

साईटको सेड्युल मेन्टिनेन्स(निर्धारित मर्मत) गर्नुपर्ने भएकाले केही समय अवरुद्ध हुन सक्ने बोर्डले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.