सेयर

  २०७४ वैशाख ३ गते १५:२९     विकासन्युज

काठमाडौं । नेप्सेले नयाँ वर्ष २०७४ साललाई रातो झण्डा देखाएको छ । नयाँ वर्षमा पहिलो दिन खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा नेप्से परिसूचक ४५ दशमलब ५२ अंकले घटेर १६५१...

  २०७४ वैशाख ३ गते १३:२३     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले सर्वसाधारणको लागि १०० प्रतिशत (अर्थात १ बराबर १ को अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले वैशाख ३ गते (आइतबार)देखि एक सय अंकित दरको ३ करोड १५ लाख...

  २०७४ वैशाख ३ गते १२:५८     विकासन्युज

काठमाडौं । हाम्रो विकास बैंकले आगामी वैशाख ११ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । बैंकले सेयरधनीहरुलाई २०० प्रतिशत (एक बराबर २ को अनुपातमा) हकप्रद निष्कासन गर्नको लागि सो दिन बुक क्लोज गर्ने...

  २०७४ वैशाख ३ गते १२:४०     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस दिने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीले सो मात्राको लाभांश...

  २०७४ वैशाख १ गते ७:४९     विकासन्युज

काठमाडौं । अब लगानीकर्ताले ७५ वटै जिल्लाबाट प्राथमिक सेयर (आईपीओ तथा एफपीओ)मा आवेदन दिन सक्ने भएका छन् । गत माघदेखि स्वैच्छिक रुपमा लागू भएको आस्वा (एप्लिकेसन्स उपोर्टेड बाई ब्लक्ड अमाउन्ट) प्रणाली सहभागी वित्तीय संस्था...

  २०७३ चैत ३१ गते १८:१३     विकासन्युज

काठमाडौं । नेप्सेले नयाँ वर्ष २०७४ को अवसरमा सम्पूर्ण लगानीकर्ता, नियामक निकाय, धितोपत्र व्यवसायी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुमा शुभकामना दिएको छ । नयाँ वर्षको शुभकामना दिँदै नेप्सेले आगामी आर्थिक वर्षको प्रथम त्रैमासमा अनलाईन कारोबार प्रणाली...

  २०७३ चैत ३१ गते १५:३७     विकासन्युज

काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । साताको अन्तिम दिन नेप्से परिसूचक ५ दशमलब ९४ अंकले घटेर १६९७ दशमलब १३ अंकमा झरेको छ । बिहीबार नेप्से परिसूचकका साथै कारोबार रकममा पनि...

  २०७३ चैत ३१ गते १३:४६     विकासन्युज

काठमाडौं । यती डेभलपमेन्ट बैंकको १५औँ वार्षिक साधारणसभा आगामी वैशाख २२ गते हुने भएको छ । उक्त निर्णय कम्पनीको ३५८औँ सञ्चालक समितिको बैठकले गरेको हो । उक्त सभामा कम्पनीले यती डेभलपमेण्ट बैंकमा महालक्ष्मी विकास...

  २०७३ चैत ३१ गते १२:३९     विकासन्युज

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सेयर रजिष्ट्रारमा काठमाडौ प्लाजामा रहेको काठमाडौ क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । उक्त नियुक्त सम्बन्धि सम्झौता पश्चात कम्पनीको सेयर रजिष्ट्रेशन सम्बन्धि सम्पूर्ण कार्य काठमाडौं क्यापिटल मार्केटबाट गरिने...

  २०७३ चैत ३१ गते ८:५२     विकासन्युज

काठमाडौं । तिनाउ विकास बैंक लिमिटेडले  १ सय रुपैयाँ अ‌कित ११ लाख ९४ हजार ७९६ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको यो बैंकले १० कित्ता हुनेलाई साढे ३ कित्ता...

  २०७३ चैत ३० गते १७:१८     विकासन्युज

काठमाडौं । सिभिल बैंकको हकप्रद सेयरमा वृद्धि भएको छ । बैंकले पूँजी योजना अनुसार ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त हकप्रद वृद्धि सम्बन्धि निर्णय बैंकको बुधबार बसेको बैंक सञ्चालक...

  २०७३ चैत ३० गते १६:०३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा चलेको/चलाइएको हल्ला र आधारहीन अनुमानको भरमा लगानी नगर्न लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डले धितोपत्र बजारमा लगानी गर्दा देशका विद्यमान आर्थिक परिदृष्य, सूचिकृत संगठित संस्थाहरुको आधारभूत विश्लेषण...

  २०७३ चैत ३० गते १५:२५     विकासन्युज

काठमाडौं । बुधबार सेयर बजारमा २ अर्ब ७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४५ कम्पनीको ३८ लाख ९६ हजार कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा...

  २०७३ चैत ३० गते १४:५२     विकासन्युज

काठमाडौं । तिनाउ डेभलपमेन्ट बैंकले सर्वसाधारणको लागि ३५ प्रतिशत(१०ः३.५ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी वैशाख ६ गते कम्पनीको बुक क्लोज हुने छ । हाल बैंकको चुक्ता...

  २०७३ चैत ३० गते १२:३७     विकासन्युज

काठमाडौं ।  बुधबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन गरिमा विकास बैंकको र फष्ट माइक्रो फाइनान्सको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले गरिमा विकास बैंकको...

  २०७३ चैत २९ गते १५:१९     विकासन्युज

काठमाडौं । मंगलबारको नेप्से परिसूचकले १७०० अंक पार गरेको छ । सो दिन नेप्से परिसूचक ३३ दशमलब ६० अंकले उकालो लागेर १७०९ दशमलब ८२ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि...

  २०७३ चैत २९ गते १४:३२     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सेयर रजिष्ट्रारमा काठमाडौ प्लाजामा रहेको काठमाडौ क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सेयर रजिष्ट्रार नियुक्ती सम्झौतामा जनता बैंक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल...

  २०७३ चैत २९ गते १४:१३     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी बापत पोखराका मोति बहादुर गुरुङको परिवारलाई १ करोड ८६ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त मृत्यु दाबी रकम बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले मृतकको...

  २०७३ चैत २९ गते १३:१०     विकासन्युज

काठमाडौं । नेपाल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २३.७४ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ तोकेको छ । जसका...

  २०७३ चैत २८ गते १८:५६     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सिद्धार्थ डेभलपमेण्ट बैक लिमिटेडलाई एक्वाएर (प्राप्ति) गर्ने भएको छ । सो सम्बन्धी सम्बन्धि सम्झौतापत्रमा जनता बैक नेपाल लिमिटेडका तर्फबाट अध्यक्ष केशबबहादुर रायमाझी र सिद्धार्थ डेभलपमेन्टको तर्फबाट अध्यक्ष रामबहादुर...

X