सेवा

  २०७५ कार्तिक २९ गते २१:५३     विकासन्युज

काठमाडौं। भक्तपुर नगरपालिका बजार अनुगमन समितिले आज भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसल अनुगमन गर्दा अधिकांश पसल दर्ता बिना अवैध रुपमा सञ्चालित भएको पाइएको छ । समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष...

  २०७५ कार्तिक २९ गते १८:२१     विकासन्युज

काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशनले बिहीबारदेखि कंगारु एजुकेशन फेयर: अल नेपाल रोड शो शुरु भएको छ । फाउण्डेशनले पुर्व झापाको मुख्य सहर विर्तामोडबाट उक्त शो शुरु गरेको हो । शैक्षिक मेलाको पहिलो दिन विर्तामोड...

  २०७५ कार्तिक २९ गते १७:१९     विकासन्युज

काठमाडौं। उच्च शिक्षा अध्ययनका लागि संयुक्त राज्य अमेरिका जाने नेपाली विद्यार्थीको सङ्ख्या यो वर्ष पनि बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानसम्बन्धी ओपन डोर्स प्रतिवेदनले बितेका तीनवर्षयता अमेरिका पढ्न जाने नेपाली...

  २०७५ कार्तिक २९ गते १५:४३     विकासन्युज

काठमाडौं। भारतको नयाँ दिल्लीमा बुधबारदेखि शुरू भएकाे  “भारत अन्तर्राष्ट्रीय व्यापार मेला २०१८” मा नेपाल सहित विश्वका १९ राष्ट्रहरुको सहभागिता रहेको थियो । मेलामा विषेशगरी घरेलु सामान, विद्युतीय सामान, जुटजन्य कपडा, कस्मेटिक सामानहरु, इलेक्ट्रिक सामान स्वास्थ्य...

  २०७५ कार्तिक २९ गते १४:२८     विकासन्युज

काठमाडौं। कपाललाई कसरी स्वस्थ्य बनाउने हर कोहीको चाँसोको बिषय हो। कपाललाई स्वस्थ्य बनाउन खानपानदेखि स्यहार-सुसारसम्ममा ध्यान दिनुपर्छ । यस तालिकाभित्र तेलले मसाज गर्ने, धुने कुरा पनि समेटिन्छन्। कपाल सफा राख्ने कुरा गर्दा हप्तामा कतिपटक धुने...

  २०७५ कार्तिक २९ गते ११:४६     विकासन्युज

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा...

  २०७५ कार्तिक २९ गते १०:४५     विकासन्युज

काठमाडौं । ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला । सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सिसिटिभीमार्फत...

  २०७५ कार्तिक २८ गते १५:४९     विकासन्युज

काठमाडौं। संघीय संरचना र समृद्ध नेपालको परिकल्पना अनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रमको प्रारुप आउँदो शैक्षिक सत्रदेखि नमूना परीक्षणका रूपमा लागू हुने भएको छ । समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम...

  २०७५ कार्तिक २८ गते १४:४३     विकासन्युज

काठमाडौं। डाईबेटिज अर्थात मधुमेहलाई सामान्य भाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको  मात्रा बढि भएपछि हुने रोग नै डाईबेटिज हो । डाईबेटिज भएको खण्डमा खानामा बिशेष ध्यान दिनुपर्ने हुन्छ तर तपाईं डाईबेटिज रोगबाट पीडित हुनुहुन्छ...

  २०७५ कार्तिक २७ गते २०:१४      नारायण अधिकारी

चितवन । असन्तुलित खानपानसँगैको विलासी जीवनका कारण दिनहुँ मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको छ । जसकारण नसर्ने अन्य रोगहरुबाट प्रभावित हुनेहरु पनि बढ्दै गएका छन् । लामो समयदेखि मधुमेहका बिरामीको उपचारमा सक्रिय डा भोजराज...

  २०७५ कार्तिक २७ गते ११:५२     डोमी शेर्पा

काठमाडौं । सडकले छुन नसकेको सुदूर कर्णालीको सबैभन्दा ठूलो जिल्ला डोल्पा । एउटै गल्तीले जीवन समाप्त हुनसक्ने पहाडी गोरेटोहरु र छ महिना लेक बस्नुपर्ने अनि अर्को छ महिना बेँसी झर्नुपर्ने विषम हावापानी । त्यही...

  २०७५ कार्तिक २६ गते १७:४३     विकासन्युज

काठमाडौं । एयर बस फेमलीको नयाँ अतिरिक्त व्यवसायिक एयरक्राफ्ट, द ए२२०-ले विश्व भ्रमणको दौरान नेपालमा पहिलो पटक भ्रमण गरेको छ । सानो एकल-आएल मार्केटमा उत्कृष्ट प्रदर्शन र सुविधा प्रदान गर्दै आएको ए२२०-३०० एयरबाल्टिकलाई त्रिभुवन...

  २०७५ कार्तिक २६ गते १७:००     विकासन्युज

काठमाडौं। धेरै मानिसहरुको सास गन्हाउने समस्या हुन्छ। दाँतलाई दिनको दुई पटक वा सो भन्दा बढी माझ्ने, माउथ वाश प्रयोग गर्ने वा मुख सफा राख्ने जस्ता कार्य गरे पनि सास गन्हाउने समस्याले हैरान नै बनाउँछन्। यसले...

  २०७५ कार्तिक २६ गते १२:१८     विकासन्युज

काठमाडौं। पर्यटकीय नगरी सौराहालाई केन्द्रविन्दु मानेर जिल्लाको समग्र पर्यटकीय क्षेत्र जोड्ने गरी थालिएको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी २० वर्षमा सौराहासहित जिल्लाका पर्यटकीय गन्तव्यस्थलहरूको विकास कार्यलाई गुरुयोजनामा समावेश गरिएको छ...

  २०७५ कार्तिक २६ गते ११:४३     विकासन्युज

काठमाडौं। छालासम्बन्धी रोग दाज (छालामा रातो देखिने) ले महामारीको रुप लिन थालेको छ । रुपन्देहीको विभिन्न गाउँपालिका तथा नगरपालिकामा अधिकांशलाई छालामा कनाउने र कनाएपछि आनन्द मिल्ने विशेषता रहेको दाज महामारीको रुपमा फैलिएको हो ।...

  २०७५ कार्तिक २६ गते ११:२३     विकासन्युज

काठमाडौं। दुर्घटना, फलाम या खिया लागेको सामानले चोट पुर्याउँदा तथा जनावरले टोकेमा टिटानस ब्याक्टेरिया मार्न २४ घण्टाभित्रै लगाउनुपर्ने टिटानसविरुद्धको भ्याक्सिन हाल देशभरि नै अभाव भएको छ । करीब छ महीना बित्दा पनि भ्याक्सिनको सहज...

  २०७५ कार्तिक २६ गते ७:४४     विकासन्युज

राँझा । नेपालगञ्जस्थित राँझा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विस्तार गर्न स्थानीयस्तरबाट पहल शुरु भएको छ । विमानस्थललाई आवश्यक पूर्वाधारसहितको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थल स्वीकृत गराउन र यहाँबाट भारतको नयाँदिल्ली हवाई उडान अनुमतिका लागि...

  २०७५ कार्तिक २५ गते २२:५०     विकासन्युज

काठमाडौं । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै कंगारु एजुकेशन फाउण्डेशनले देशका मुख्य ५ शहरमा बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । कंगारु एजुकेशन फेयर: अल नेपाल रोड शो नाम...

  २०७५ कार्तिक २५ गते १६:०८     विकासन्युज

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको मापदण्ड संशाेधन गरेको छ । नयाँ मापदण्ड अनुसार अब सी ग्रेड ल्याउने बिद्यार्थीले पनि उक्त परीक्षामा सामेल हुन पाउने छन् । त्यस्तै यहि असोज २०...

  २०७५ कार्तिक २५ गते १५:३०     विकासन्युज

काठमाडौं । व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह...