सेवा

  २०७५ भदौ ७ गते १३:०४     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेजबीच नगद रहित (क्यासलेस) सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र नेशनल मेडिकल कलेजको तर्फबाट निर्देशक अबीद हसन अन्सारीले...

  २०७५ भदौ ७ गते १२:२४     विकासन्युज

काठमाडौं। यदि तपाईं आगामी २०१९-२० को लागि यूकेमा स्नातकोत्तर डिग्री अध्ययन गर्ने सोच्दै हुनुहुन्छ भने, द चिभिनिङ छात्रवृत्ति ले तपाईंलाई आवश्यक सहयोग प्रदान गर्न सक्छ। छात्रवृत्ति बेलायती राजदुतावास काठमाडौंद्वारा अगस्ट ६ मा घोषणा गरिएको थियो। दूतावासको अनुसार,...

  २०७५ भदौ ७ गते ११:०८     विकासन्युज

काठमाडौँ। तुलसीपुर उपमहानगरपालिकामा वायुप्रदूषणको मापन गरिएको छ । चेक रिपब्लिकका प्राध्यापक पावेल, डा मिलोस र नेपाली नागरिक डा चिरञ्जीवि खड्काको समूहले धेरै प्रदूषण हुने तुलसीपुरका विभिन्न सार्वजनिकस्थलमा प्रदूषण मापन गरेको थियो । सो टोलीले...

  २०७५ भदौ ६ गते १८:४१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रुपन्देही जिल्ला, शुद्धोधन गाउँपालिकाको भुजौलीमा आफ्नो १८अाैँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले गरेका हुन् । साथै, उक्त...

  २०७५ भदौ ६ गते १७:४१     विकासन्युज

काठमाडौं। विदेशमा उच्च शिक्षा हाँसिल गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि अस्ट्रेलिया एउटा आकर्षक र उपयुक्त शैक्षिक गन्तब्यका रुपमा स्थापित भईसकेको छ। अस्ट्रेलिया अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुको संख्या पनि दिनानुदिन बृदि भैरहेको छ।...

  २०७५ भदौ ६ गते १६:५४     विकासन्युज

काठमाडौं । नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालय(त्रिवि) समितिले त्रिविका प्राध्यापकहरुले ठूलो आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ । त्रिवि समितिले पत्रकार सम्मेलन गरेर युएसए आईडीमार्फत मानव शास्त्र संकायका प्राध्यापकहरुले ठूलो आर्थिकसँगै...

  २०७५ भदौ ६ गते १५:४४     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले अनलाईन फी पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ । बैंकले विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई विदेशमा बुझाउनुपर्ने शुल्कहरु भुक्तानी गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो । नेपालका विभिन्न...

  २०७५ भदौ ६ गते १२:५३     विकासन्युज

काठमाडौं। आजको समयमा आएर सुन्दर देखिनु मानिसहरुको एउटा चाहना भएको छ। सुन्दरता बढाउनको लागि मेकअप गर्नु सामान्य जस्तै भइसक्यो। शायद अब आफ्नो अनुहारमा मेकअप नगर्ने मान्छे बिरलै भेटिछन्। मानिसहरु मेकअप त गर्छन् तर आफ्नो...

  २०७५ भदौ ५ गते ९:०४     विकासन्युज

बेईजिङ । छिमेकी चीनमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या ५७.७ प्रतिशत पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । इन्टरनेट प्रयोग गर्नेमध्ये २६.३ प्रतिशत ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिक रहेको समाचारमा जनाइएको छ । चिनियाँ अनलाइन प्रयोगकर्ताहरूको सङ्ख्या...

  २०७५ भदौ ४ गते १७:५३     विकासन्युज

काठमाडौं । स्टार अस्पतालले नेपाल बङ्गलादेश बैंकका ग्राहकलाई उपचार सेवामा १० देखि १५ प्रतिशतसम्म छुट दिने भएको छ । सोमबार दुई कम्पनीबीच अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको हो ।...

  २०७५ भदौ ४ गते १७:४०     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकका ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलको उपचार खर्चमा छुट पाउने भएका छन् । सोमबार गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र नेपाल मेडिसिटी हस्पिटलको तर्फबाट...

  २०७५ भदौ ४ गते १७:३९     विकासन्युज

काठमाडौं । पब्लिक ईनोभेटर ईञ्जिनियर दिपेन्द्र कंडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका राडार कर्मचारीलाई कारबाही गर्न माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । पर्यटन मन्त्रालयमा पुगी कंडेलले मन्त्री अधिकारीलाई ज्ञापनपत्र...

  २०७५ भदौ ४ गते १४:५०     विकासन्युज

काठमाडौं । डिसहोमले “डिस होम फ्रि अफर” नामक नयाँ योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन् । यो योजना गत भदौ १ गते शुरु...

  २०७५ भदौ ४ गते १४:१७     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गराउने भएको छ । एभरेष्ट बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) बीच उक्त तालिम कार्यक्रम संचालन...

  २०७५ भदौ ४ गते १३:०९     विकासन्युज

पाठेघर बाहिर नली, डिम्बासय, पेट र पहिला अप्रेशन गरेको पाठेघरको घाउमा गर्भ रहेको अवस्थालाई इक्टोपिक प्रेग्नेन्सी भनिन्छ । इक्टोपिक प्रिग्नेन्सी प्राय जसो महिनावारी रोकिएको दुईदेखि चार हप्तामा थाहा पाउन सकिन्छ । यस प्रकारको गर्भावस्थामा बच्चाको...

  २०७५ भदौ ३ गते १७:५४     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर(राजीव गान्धी क्यान्सर संस्थान तथा रिसर्च सेन्टरसँग आबद्ध)मा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । दुई संस्थाबीच हालै भएको सम्झौतामा बैंकका...

  २०७५ भदौ ३ गते १२:५०     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ जीवन बीमा योजना “जीवन संजीवनी” (अग्रिम भुक्तानी सावधिक र आजीवन) सार्वजनिक गरेको छ । कम्पनीको संचालक समितिका अध्यक्ष दिपकुमार श्रेष्ठले शनिबार आयोजित एक कार्यक्रमका अवसरमा नयाँ...

  २०७५ भदौ ३ गते ११:२७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । हालै दुई संस्थाबीच भएको सम्झौता पश्चात बैंकका ग्राहकले नर्भिक हस्पिटलमा सो...

  २०७५ भदौ ३ गते ११:२०     विकासन्युज

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकूलपति प्रा. नरेशमान बज्राचार्यको ज्यादती र मनोमानीतन्त्रले विश्व विद्यालय अस्तव्यस्त बन्दै गएको आरोप लागेको छ । लुम्बिनी, रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको र पठनपाठन पनि नियमित रुपमा केन्द्रमै भैरहेको विश्वविद्यालयको...

  २०७५ भदौ १ गते ११:१६     विकासन्युज

काठमाडौँ । नेपाल वायुसेवा निगमले अन्तराष्ट्रिय उडान भर्नका लागि नयाँ जाहाज किन्ने भएको छ । ४ वटा नयाँ जाहाज र एक पुरानोबाट अन्तर्राट्रिय उडान भर्दै आएको निगमले बजार विस्तार गर्न थप जाहाज किन्ने प्रक्रिया...