सेवा

  २०७५ माघ ५ गते १४:५३     विकासन्युज

भादगाउँ । भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ । स्थायी बसोबास गर्ने गरीब, जेहेनदार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी पाँच लाखसम्मको ऋण दिने निर्णयलाई नपाले सर्वसम्मतिले पारित...

  २०७५ माघ ५ गते ६:५५     सुधीर मित्तल

श्री एयरलाईन्सका कार्यकारी अध्यक्ष सुधीर मित्तल नेपालको व्यवसायिक जगतले निकै महत्व दिएर हेरिरहेका व्यवसायी हुन् । उनी चार वर्षअघि विश्व बैंकको आकर्षक जागिर छाडेर पुर्खाको बिँडो थाम्न व्यवसायिक यात्रामा होमिए । बुवा बनवरीलाल मित्तलले...

  २०७५ माघ ४ गते १६:४७     नबिन पोखरेल

काठमाडौं । नेपाल घुम्न आउने ९० प्रतिशत पर्यटकको पाईला ठमेलमा पर्ने गर्छ । ठमेल आफैंमा पर्यटकीय गन्तव्य भएकाले उनीहरु बस्न, खान तथा रमाउन ठमेल पुग्न रुचाउँछन् । तर, ठमेलमा विदेशी पर्यटकको ईच्छा विपरित सारंगी...

  २०७५ माघ ४ गते १६:०२     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं वार्षिकोत्सबमा बैंकको केन्द्रीय कार्यालय परिसरमा रक्तदान तथा केन्द्रीय कार्यालय परिसर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बैंकका १२० जना भन्दा बढि कर्मचारीहरुले रक्तदान गरेका थिए ।...

  २०७५ माघ ४ गते १३:४५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र एमआर. डाएगोन स्टिक एण्ड हेल्थकेयर सेन्टरबीच सेवा एवंम सुविधा सम्बन्धि सम्झौता भएको छ । एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरका सञ्चालन निर्देशक डा.सतेन्द्र राउत र ग्लोबल आइएमई बैंक विराटनगरको...

  २०७५ माघ ४ गते १२:२५     विकासन्युज

काठमाडौं । हाल देशमा वातावरणमैत्री विकास निर्माण अपरिहार्य रहेको हुँदा गण्डकी प्रदेशलाई वातावरणमैत्री बनाउने अभियानकाे शुरूवात भएकाे छ ।  वातावरण विज्ञान केन्द्रीय विभाग त्रिवि कीर्तिपुर र वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले पोखरामा आयोजना गरेको...

  २०७५ माघ ३ गते १७:२२     विकासन्युज

काठमाडौँ । चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुरको झम्सिखेलमा स्थापनाभएको ‘भिभान्ता काठमाडौं’ होटल माघ ३ गतेदेखि औपचारिक रूपमा संचालनमा आएको छ । दक्षिण एसियाकै ठूलो र नमुना हस्पिटालिटी कम्पनी ‘इन्डियन होटेल्स कम्पनी लिमिटेड...

  २०७५ माघ ३ गते १६:००     विकासन्युज

काठमाडौं । सेञ्चुरी बैंकले नेपाल क्यान्सर हस्पिटललाई सहयोग प्रदान गरेको छ । नेपाल क्यान्सर सर्पोट गु्रप र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरद्धारा आयोजित क्यान्सर सम्बन्धि कार्यक्रममा बैंकले रु ५० हजार आर्थिक सहयोग गरेको...

  २०७५ माघ ३ गते १४:५०     गगन थापा

डा.गोविन्द केसी १६औं अनसनमा हुनुहुन्छ। एउटा मान्छे उही विषयमा यति धेरैपटक अनसन किन वस्नुपर्योा? बस्दा के भयो त? प्रश्नहरु उठेका\उठाइएका छन्। अहिलेको प्रश्नमा जानुभन्दा पहिला एकपटक अनसनको श्रृंखलालाई हेरौं। वि.सं.२०६९ असार २१ गते पहिलोपटक...

  २०७५ माघ ३ गते १२:३७     विकासन्युज

उलानबाटोर । आफ्ना बालबालिकाको हेरचाह गर्न भन्दै मंगोलियाको सरकारले बुधबार बाबुआमाहरुलाई तलबी बिदा घोषणा गरेको छ ।विभिन्न रोगहरुको संक्रमण हुने समय भएकाले उनीहरुलाई पाँच दिने बिदा लिएको र बिदाको बेलाको तलब पनि दिने व्यवस्था...

  २०७५ माघ ३ गते १०:४५     विकासन्युज

काठमाडौं । सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेकामा एक हजारभन्दा बढी स्वदेशी पर्यटकले अवलोकन गरेको निकुञ्जका...

  २०७५ माघ २ गते १८:३६     विकासन्युज

काठमाडौँ । नेपाल बिधुत प्राधिकरणले यसै आव २०७५/०७६ देखि लागू हुने गरि हामी इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई प्रयोग गर्न दिईरहेको पोलहरु तथा मुलुकभर सेवा संचालन गर्न दिईरहेको OPGW फाइबर प्रयोग गरे वापतको भाडादरमा ५००%...

  २०७५ माघ २ गते १७:४८     विकासन्युज

काठमाडौं । माघ ४ गतेदेखि अल्फा बिटाले अष्ट्रेलिया एजुकेसन फेयर गर्ने भएको छ । अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरुका आधिकारिक प्रतिनिधि सहित एकै ठाउँमा विद्यार्थी र अभिभाकलाई सूचना दिने उदेश्यले मेला आयोजना गर्न लागेको अल्फाबिटाका...

  २०७५ माघ २ गते १६:१५     विकासन्युज

काठमाडौं। नागरिक कम्युनिटी अस्पताल भक्तपुरले बुधबारबाट सिटी स्क्यानको सेवा  शुरु गरेको छ। अस्पतालले करिब २ करोडको लागतमा सिटी स्क्यान मेशिन ल्याएर सेवा शुरु गरेको हो । बिरामीहरुको सेवा सुविधालाई ध्यानमा राखी अस्पतालमा सिटी स्क्यानको व्यवस्था गरिएको...

  २०७५ माघ २ गते १३:२८     विकासन्युज

काठमाडौँ। औषधिको कच्चा पदार्थ मात्र आयात गर्न एक कार्यदलले सुझाव तयार पारेको छ । औषधि परामर्श परिषद्को १५ औं बैठकले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा कार्यदल गठन भएको थियो । उपप्रधानमन्त्री एवं...

  २०७५ माघ २ गते १३:२१     विकासन्युज

काठमाडौं । भक्तपुरका विद्यार्थीले बुधबार ‘चिचिला’ मोवाइल एप्लिकेशन (एप्स) को लन्च (शुभारम्भ) गरेका छन् । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायणका विद्यार्थीले बालबालिकाहरुको प्रयोगका लागि उपयोगी चिचिला मोवाइल एप्लिकेशनको शुरुवात गरेका छन् । रोवोर्ट हस्तान्तरण तथा...

  २०७५ माघ १ गते १८:४६     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बीमा सेवा दिने उदेश्यका साथ सानिमा इन्स्योरेन्स कम्पनीसँग मंगलबार उक्त सम्झौतामा गरेको हो । सम्झौतापत्रमा...

  २०७५ माघ १ गते १८:३७     विकासन्युज

भक्तपुर । भक्तपुर नगरपालिकाले सम्पदास्थलमा मंगलबारदेखि चार पाङ्ग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पाँचतले मन्दिर परिसरमा आजदेखि चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको नगरपालिकाका प्रमुख सुनील प्रजापतिले जानकारी दिए ।...

  २०७५ माघ १ गते १७:१८     विकासन्युज

काठमाडौँ। नेपाली औषधि बजारको करीब ३० प्रतिशत हिस्सा विदेशी औषधि उद्योगबाट उत्पादित दर्ता विनाका औषधिले बजार जमाइरहेका छन् । भारतसँगको खुला सिमानाका कारण अवैधानिक बाटोबाट नेपालमा विना दर्ताका औषधि भित्रिने क्रम नरोकिएको हो ।...

  २०७५ माघ १ गते १६:३०     विकासन्युज

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईसीएएन्) को १३ औँ बार्षिक साधारण सभामा ग्लोबल आइएमई बैंक लिमिटेडलाई आधिकारिक बैंक छनोट गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष विष्णुहरि...