सेवा

  २०७५ मंसिर २१ गते १८:१६     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सल्यान जिल्लाको कपुरकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेन तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका हुन् । हाल...

  २०७५ मंसिर २१ गते १७:२५     विकासन्युज

काठमाडौं। शुक्रबार भैसेपाटी स्थित नेपाल मेडीसिटी अस्पतालमा थाइरोइड समस्या व्यवस्थापन विषयक २ दिने वर्कसपको उद्घाटन भएको छ ।प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थित भएका सांसद तथा नेपाली कंग्रेसका नेता प्रदीप गिरीले समयमै समस्या पत्ता लगाई सहि...

  २०७५ मंसिर २१ गते १७:१८     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सामुदायिक विद्यालयका स्वयम सेवक शिक्षकहरुको व्यवस्थापनको लागि टिच फर नेपाललाई १० लाख रुपैंया आर्थिक सहयोग गर्ने भएको छ । उक्त सहयोग गर्ने सम्बन्धि शुक्रबार दुई संस्थाबीच सम्झौता भएको...

  २०७५ मंसिर २१ गते १५:३७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकैसाथ ३ शाखा कार्यालयको विस्तार गरेको छ । बैंकले शुक्रबार मकवानपुरको हेटौंडा, चितवनको इच्छा कामना र चितवनको कालिका शाखा कार्यालयको शुरुवात गरेको छ । हेटौंडा शाखा कार्यालयको उद्घाटन बैंकका...

  २०७५ मंसिर २१ गते १०:३०     विकासन्युज

काठमाडौँ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु नौ करोड अनुदान सहयोगमा धुलिखेल अस्पतालले ३३५ किलोवाट क्षमताको सौर्य प्रणाली सञ्चालनमा ल्याएको छ । सो प्रणालीको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गरेका छन्। अस्पतालमा...

  २०७५ मंसिर २१ गते १०:००     डोमी शेर्पा

काठमाडौं। भारतबाट निर्यात हुने अाैषधिहरु मापदण्ड पूरा नहुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएकाे छ । डब्लुएचअाेले केही दिनअघि प्रकाशित गरेकाे तथ्याङ्कका अनुसार भारत सबैभन्दा धेरै गुणस्तरहीन अाैषधि निर्यात गर्ने देश रहेकाे समेत उल्लेख गरेकाे...

  २०७५ मंसिर २१ गते ८:२५     एजेन्सी

काठमाडौं। ‘ग्रिन टी’ र ‘ब्ल्याक टी’ एउटै चियाको बोटका पातबाट बनाइन्छन् तर यी दुई बिचमा निकै भिन्नता हुन्छ। बिभिन्न अनुसन्धानले धेरैजस्तो चियाको फाइदाहरु उस्तै हुने बताउँछ। तापनी ग्रिन टी र ब्ल्याक टीका केही मुख्य...

  २०७५ मंसिर २० गते १८:१३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रारम्भ नामक गैर सरकारी संस्थालाई एक लाख रुपैयाँ बराबरकाे आर्थिक सहयोग गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले उक्त रुपैयाँको चेक संस्थाका...

  २०७५ मंसिर २० गते १६:४३     विकासन्युज

रुपन्देही। प्रदेश पाँचका आठ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । भूमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्रालयअन्तर्गत प्रदेशका १२ जिल्ला हेर्नेगरी गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलबस्तु, बाँके, दाङ र रोल्पामा कृषि ज्ञान केन्द्र...

  २०७५ मंसिर १९ गते १७:०७     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स  र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्सटिच्युट बीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री तथा अस्पतालका...

  २०७५ मंसिर १९ गते १३:२१     विकासन्युज

काठमाडौं । सम्बन्धनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ । कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ निकटका विद्यार्थीले ताला लगाएका हुन् । ब्याचलर अफ कम्प्युटर अप्लिकेशन...

  २०७५ मंसिर १९ गते १२:००     विकासन्युज

काठमाडौं— मेडिकल शिक्षासम्बन्धी उच्च अदालत जनकपुरबाट भएको मंसिर ३ गते भएको फैसलाप्रति फैसलाप्रति डा गोविन्द केसीले आपत्ति जनाएका छन्। डा केसीले गत मंसिर ३ गते वीरगन्जस्थित नेशनल मेडिकल कलेजले गतवर्ष नियमविपरीत नेपालको प्रवेश परीक्षा उत्तीर्ण...

  २०७५ मंसिर १९ गते ११:३४     विकासन्युज

काठमाडौं। केही वर्ष विद्यार्थीको सङ्ख्यामा कमि आएको त्रिभुवन विश्वविद्यालयमा भर्ना दर फेरि बढेको छ । त्रिविमा प्राविधिक विषय पढाइ हुन थालेपछि पुनः विद्यार्थी सङ्ख्यामा वृद्धि हुन थालेको हो । त्रिविमा अहिले विज्ञान, व्यवस्थापन र...

  २०७५ मंसिर १९ गते १०:५२     विकासन्युज

काठमाडौं। सरकारसँग वार्ता शुरु भएपछि नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा वार्ता गरी माग सम्बोधनको...

  २०७५ मंसिर १८ गते १८:०५     विकासन्युज

काठमाडौं । एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय बिर्तामोड नगरपालिका वडा नं ३, बिर्ताबजार स्थित शाखाको बिर्तामोड नगरपालिका मेयर धुर्व कुमार शिवाकोटीबाट समुद्घाटन सु–सम्पन्न भएको छ । मुलुकभर २६८ शाखा कार्यालयहरु, २८१ एटिएम,...

  २०७५ मंसिर १८ गते १७:५१     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको छ । कैलारी गाउँपालिका वडा नं १, हसुलिया, कैलालीमा रहेको नयाँ शाखा प्रमुख अतिथि हसुलिया गाउँपालिका अध्यक्ष लाजुराम चौधरी तथा...

  २०७५ मंसिर १८ गते १७:३५     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नुवाकोट, धादिङ, बेसीशहर, लेखनाथ, पोखरा, लम्जुङ्ग, बेनी, कुस्मा गरी ८ वटा शाखाहरुको समुद्घाटन सम्पन्न गरेका छन् । सबै शाखाहरुको समुद्घाटन कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा नुवाकोट शाखाको...

  २०७५ मंसिर १८ गते १७:१०     विकासन्युज

काठमाडौं । प्रभु बैंकले ७ वटा नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित सो मात्राको काउन्टरहरु सञ्चालनमा ल्याएको हो...

  २०७५ मंसिर १८ गते १३:०४     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक बीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ...

  २०७५ मंसिर १८ गते ११:५१     विकासन्युज

काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धानमा विशेष छुट पाउँने भएको छ । छुटसँगै सुविधा पाउने गरि नबिल बैंक र केडीईसीएच बिच सम्झौता...